विराटनगर,१ असार । विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहर�. . .
विराटनगर,१ असार । प्रदेश सरकारले कर्मचारीको तलव बृद्धी गरेको छ । राष्ट्रसेवक कर्मचारीको मनोवल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन संघीय बजेटमा व्यवस्था भए बमोजिम नै प्रदेश तथा स्थानीय तहमा कार्यरत राजपत्रांकित तहको कर्मचारीहरुका लागि शुरु तलवमानमा १८ प्रतिशत र �. . .
विराटनगर, १ असार । प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् । कुल विनियोजनमध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रत�. . .
विराटनगर, १ असार । विराटनगरका होटलमा लगानी बढेको छ । पुराना होटल संचालकहरुले बजारमा प्रतिस्पर्धिको रुपमा अन्य होटलहरु आएपछि लगानी बढाएका हुन् । विराटनगरको पुराना चलेका होटलहरु होटल स्टर्न स्टार, होटल स्वागतम लगायतका ठुला होटलहरुले समेत लगानी बढाएर सेवा सुबिधा समेत बढाएको जनाएका छन् । होटन स्वागतम. . .
र्ईटहरी,१ असार। एरिना प्रिमियर लिग (एपिएल)को पहिलो दिनको खेलमा बेलबारीलाइ २४ रनले पराजित गर्दै बिराटनगर बिजयी भएको छ । एरिना टेलिभिजनको आयोजनामा इटहरीमा जारी रात्रीकालिन क्रिकेट लिगको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको बिराटनगरले १२ ओभरमा ७ विकेट गुमाउदै १०६ रन बनायो । जसका लागि राजन मगरले १�. . .
विराटनगर, ३२ जेठ । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरेकोे अडिसन शनिबार विराटनगरमा सम्पन्न भएको हो । ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन व. . .
विराटनगर, ३२ जेठ । नेपाल प्रहरीका १९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले शनिबार साँझ उनीहरुको सरुवा गरेको हो । प्रदेश १ का प्रहरी नायव महानिरिक्षक केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनाय नक्सालमा सरुवा भएकोछ । यस अघि यो ठाउँमा डिआईजी विश्व�. . .
विराटनगर, ३२ जेठ । बैशाख अन्तिम साता धरानमा देखिएको डेंगु संक्रमण एक नम्बर प्रदेशको ४ वटा जिल्लामा फैलिएको छ । सुनसरी, मोरङ, झापा हुदै पछिल्लो पटक उदयपुरमा पनि एक जनामा डेंगुको संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुको संक्रमण फैलिदै जान थालेपछि अहिले डेंगु रोग फैलाउने एडिस जा. . .
विराटनगर, ३२ जेठ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तिलकनाथ मण्डल उद्योगले गर्ने प्रदुषणका कारण हैरान छन् । एक दर्जन बढी उद्योग उनकै वडामा रहेको कारण हरेक दिन स्थानीयको गुनसो सँधै नै फोहोर, प्रदुषण र उद्योगले काम नदिएको समस्या लिएर आउनेहरु धेरैछन् । त्यति मात्र हैन उद्योगका कारण स�. . .
विराटनगर, ३२ जेठ । विराटनगरमा डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनपरिचालन अभियान शुरु गरेकोछ । डेंगुको बारेमा जनचेतना फैलाउनका लागि महानगरपालिकाले शिक्षक र बिद्यार्थीलाई परिचालन गरेको हो । सुनसरीको धरानमा डेंगुको महामारी फैलिएको र बिराटनगरमा पनि मंगलवार पहिलो पटक डेंगु देखिएपछि सतर्कताको �. . .
भद्रपुर । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी व. . .
गोपालचन्द्र सुवेदी काठमाडौँ, जेठ ३२ गते । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थ. . .