विराटनगर जेठ ११ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा स�. . .
अपडेट : आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मोरङका भनिएका संक्रमित झापाको भएको खुलेको छ । मन्त्रालयको ब्रिफिङमा संक्रमित व्यक्तिको जिल्ला गलत सम्प्रेषण भएको कारण मोरङका भनिएको थियो । नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्य�. . .
सुनसरी, जेष्ठ ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जना परेका छन् । धरान-१३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ की २६ बर्षीया समिया लिम्बु, धरान-१३ क�. . .
रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहि�. . .
कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् . . .
विराटनगर । भारतमा काम गर्न गएका ३ व्यक्ति दाङबाट आएको भन्दै प्रहरीलाई ढाटेर घरमा बसेका ३ व्यक्तिलाई क्वारेन्टाईनमा लगिएको छ । भारतको पटनामा काम गर्न गएको ३ जना नेपाली लुकिछिपी सप्तरीको कुनौली बोर्डरबाट रातको समयमा भागेर आएको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले जानकारी दिए । उनीहरुलाई विरा�. . .
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ । कोरोना संक्रमण देखिनेमा कोर�. . .
विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मे�. . .
कपिलबस्तु, बारा, रुपन्देही, सर्लाही र चितवनमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । कपिलबस्तुको वाणगांगा नगरपालिका, सर्लाहीको गोडैता, कविलासी नगरपालिका, रुपन्देहीको गैडहवा र रोहिणी गाउँप�. . .
काठमाडौं । नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका . . .
विराटनगर । कोरोना भाईरस संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते जारी गरेको लकडाउनसँगै यो समय सम्पूर्ण उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प छ । लकडाउनका कारण मोरङ्ग सुनसरी कोरिडोरका दैनिक ज्याला मजदुर गर्ने श्रमिकहरु विषेश दैनिक ज्यालादारीमा ईट्टाभट्टामा काम गर्ने श्रमिकहरु मारमा परेका �. . .
विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो । गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ. . .