सम्पूर्ण समाचार

विराटनगर सडकका हाट बजार साउन देखि हट्दै, यसरी हुन्छ ब्यवस्थापन

विराटनगर, ६ असार । विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हु�. . .


प्रदेशको रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक पारित, एकलाखसम्म जरिवाना हुन सक्ने

विराटनगर, ६ असार । एक नम्बर प्रदेश सरकारले ल्याएको एफएम रेडियो, र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित संसदबाट पारित भएको छ । प्रदेशसभाकोे बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधन सहित पारित गरेको हो । संसदमा पेश भएको विधेयकका ३ वटा �. . .


मायाँ जालले सुनितालाई न घरको बनायो न घाटको, १२ दिन देखि अस्पतालको बेडमा (भिडीयो सहित )

प्रेम देवान /आवर विराटनगर डट नेट विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्. . .


एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बराहाक्षेत्र चतरामा बृहद योग शिविर गर्ने

विराटनगर, ५ असार । विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविर�. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चीन भ्रमण गर्दै

काठमाडौं असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपक�. . .


एक नम्बर प्रदेशको आर्थिक विधेयक २०७५ पारित, महिलाको नाममा जग्गा पास गर्दा लाग्ने कर बढ्यो

विराटनगर, ५ असार । एक नम्बर प्रदेश सरकारले संसदमा पेश गरेको आर्थिक बिधेयक २०७५ पारित भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले सरकारको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको उक्त बिधेयक माथि बिचार गरियोस भनी राखिएको प्रस्ताव सर्बसम्मत पारित भएपछि सामान्य छलफल. . .


कुदाउदै गरेको मोटर साईकलमा आफै आगो लागेपछि ………

प्रेम देवान विराटनगर ४ असार । तपाई हामीले कुदाउदै गरेको मोटरसाईकल अचानक आफै आगलागी भयो भनेर सुन्नु भयो भने तपाईलाई पत्यार नलाग्न सक्छ । तर कहिलेकाही हामीले सोच्दै सोच्दै नसोचेको घटना हुन पुग्छ । त्यस्तै घटना सोमबार दिउसो कानेपोखरी गाँउपालीका ४ बस्ने २८ बर्षिय राजकुमार खत्रीले कुदाउदै गरेको मोटर सा�. . .


६ लेन सडकमा मेयरको चासो, बर्षा अघि नै समस्या समाधान गर्न निर्देशन

विराटनगर, ४ असार । विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यपारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिला सुस्तीको बारेमा चासो दिएका छन् । आज स्थलगत निरिक्षणको क्रममा पुगेका मेयर पराजुुलीले विराटनगरमा ढुवानको समस्या सिर्जना हुनसक्ने भन्दै बर्षा अघि नै समस्या समाधानमा चासो दिन ठेकेदार क. . .


बिराटनगरमा फार्मेसी र अस्पतालको लापरवाहीले आँखा नदेख्ने भइन निर्मला !

प्रेम देवान विराटनगर, ४ असार । अस्पताल तथा फार्मेसीहरुमा चिकित्सकको मनपरी बढ्दै जान थालेको छ । बिभिन्न समयमा चिकित्सकहरुबाट आउने समस्या त छदै छ फार्मेसीको ठगीधन्दाले धेरैलाई झस्क्याउने गरेको छ । त्यही समस्याको बिचमा अर्को समस्या देखिएको छ, रानीमा रहेको एक फामेसीबाट दिईएको औषधिबाट । विराटनगरको रानी. . .


कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था उपयुक्त छैन : कांग्रेस नेता केसी

विराटनगर,३ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुककालागी उपयुक्त नहुने वताएका छन् । नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघीयतामा गईसकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्था. . .


ओबीले तयार पारेको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदामा प्रदर्शन

विराटनगर, ३ असार । बाल विवाह न्युनिकरण र महिला सशक्तिकरण सम्बन्धि तयार पारिएको सचेतना मुलक छोटो चलचित्र ‘नव विहानी’ जहदा गाउँपालिकाको ग्रामिण बस्तीमा प्रदर्शन गरिएको छ। स्थानीय परिवेश र स्थानीयका समस्यालाई झल्को दिने गरी त्यही छायाङ्कन गरिएको छोटो चलचित्र स्थानीयलाई देखाईएको हो । जीवन विकास समाज�. . .


विराटनगरको आकाश हुँदै ठुला जेट विमान चल्न पाउने, नेपाललाई थप प्रवेश मार्ग उपलब्ध

विराटनगर, ३ असार । भारतीय आकाशहुँदै नेपाल प्रबेश गर्ने विमानले अब सिमराबाट मात्र छिर्नु पर्ने बाध्यता हटेको छ । भारतले काठमाडौँका लागि बिराटनगर र जनकपुरको आकाश खुल्ला गरेको छ । महेन्द्रनगर–नयाँ दिल्ली, जनकपुर–पटनाका लागि दुई रुट पनि थप्ने सहमती गरेको छ । महेन्द्र नगर र जनकपुर रुट भने क्रस बोर्डर उडान. . .