प्रेम देवान/अाेबि विराटनगर, २२ साउन । गत साउन १७ गते विराटनगर जुटमिलका सञ्चालक समितिका अध्यक्ष वसन्त वनले नेपाल पत्रकार महासघ शाखा कार्यलय विराटनगरको सभाहलमा आएर पत्रकार सम्मेलन गरे । गत साउन १७ गते पहिलो पटक पत्रकार महासघमा बसन्त वनले पत्रकार सम्मेलन गरेर आफू मिलको आधिकारी अध्यक्ष भएको दावी गर्दै. . .
विराटनगर, २२ साउन । सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका एकै परिवारका दुइ जना बालबालिकाकाे शव फेला परेका छ । सिचाइ आयोजनाको रामधुनी नगरपालिका ३ मा झुम्का कारागार नजिकैको नहरमा डुवेर एकै परिवारका २ जना दिदीभाइ वेपत्ता भएका थिए । मंगलबार दिउसो नहरमा डुबेर स्थानिय ११ बर्षीय सृजना खड्का र ९. . .
बिराटनगर २२ साउन । नेकपाका एक सक्रृय कार्यकर्ताले ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन । तात्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भै बिराटनगर ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभा. . .
प्रेम देवान। विराटनगर, २१ साउन । विराटनगरका निजी अस्पताल परिसर भित्र नक्कली औषधि विक्री वितरण गरेको आरोपमा पक्राउ परेकाहरुसँग नेपाल औषधि व्यवस्थापन विभागले बयान लिन शुरु गरेको छ। नेपाल औषधी ब्यवस्था विभाग विराटनगर प्रमुख एवं अनुसन्धान अधिकृत आशा थापाले सोमबारबाट बयान लिन शुरु गरेकी हुन । विराटनगर . . .
विराटनगर २१ साउन विराटनगर– ९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका अर्का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्ष तथा सञ्चालक विष्णु सुवेदीलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा. . .
प्रेम देवान विराटनगर,२१ साउन । भर्खरै मोरङ जिल्लामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका बाढीपीडितकोे नाममा आएको ३ करोड ८० लाख फ्रिज भएको रकम पुनः ल्याउन पहल गर्ने बताउनुभएको छ । मोरङका बाढीपीडितलाई तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय पठाएको रु ३ करोड ८० लाख रकम वितरण �. . .
विराटनगर, २१ साउन । जिल्ला प्रशासन कार्यालय मोरङको अगाडी केही दिन देखि पानी जम्दै आएको छ । पानी नजम्ने जिल्ला प्रशासन कार्यालयको मुख्यद्धारमा नै पानी कसरी जम्यो होला सबैको जासो हुन सक्छ । तर यहाँ केही दिनदेखि पानी जम्नुको पछिको कारण भनेको जिल्ला प्रशासन कार्यालयको निवास तथा हलमा जाने बाटोमा गेट बनाईए�. . .
काठमाडौं । स्कुलबाट फर्किँदै गरेका बालकको काठमाडौंमै अपहरणपछि हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किँदै गरेका खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक �. . .
विराटनगर २१ साउन । मोरङ जिल्ला अन्तर्गतका नेपाल-भारत सीमास्तम्भ मर्मतसम्भार तथा पुनर्निर्माण गर्न सुरु गरिएको छ । नेपाल भारत सीमा सर्भे टिमले दशगजा क्षेत्रमा हराएका ३० वटा नयाँ सीमास्तम्भ पुनर्निर्माणको काम सुरु गरेको हो । अहिलेसम्म १८ वटा सीमास्तम्भ निर्माण गरिसकेको सशस्त्र प्रहरीबल नेपाल. . .
विराटनगर, २१ साउन । निर्माणाधिन ६ लेन सडक परियोजना अन्तरगत दुहवी बजारमा सडक विस्तार हुन नसकेर लामो समय देखि त्यहाँको काम अघि बढ्न सकेको छैन । करिब १ किलोमिटरको दुरीको सडक बिस्तार हुन नसक्नुको कारण भनेको स्थानीयले आफ्ना घर टहरा भत्काउन नदिनु नै हो । दुहवी बजारलाई लक्षित गरि सडकको ३१–३१ मिटरको (१०२ फिट ) द�. . .
सुमन सुस्केरा/प्रेम देवान । विराटनगर,२० साउन । गत बैसाख २२ गते राती ७ ः३० बजे तिर्थ यात्रामा गएको एउटा माईक्रो बस डिभाईडरमा ठोक्किएर दुर्घटना हुन पुग्यो । माईक्रोमा सवार १० महिला सबै घाईते भए । माईक्रो चालकले तिव्र गतिमा चलाएको कारण डिभाईडर भए-नभएको पत्तै लगाउन सकेनन् । माईक्रो अचानक डिभाईडरमा ठोक्कि�. . .
विराटनगर,२० साउन । विराटनगरको बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरि फरार भएका संचालक मध्यका मुख्य नाईके पोखराबाट पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करोडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखर�. . .