सम्पूर्ण समाचार

विराटनगर महानगर आईतबार विहानको बर्षापछि यस्तो देखियो(फोटो फिचर सहित)

विराटनगर, २७ साउन । शनिबार रातीदेखि आईतबार विहानसम्म परेको अविरल वर्षाले गर्दा विराटनगर अधिकांश स्थल जलमग्न भएको छ । विराटनगर महानगरभित्र बाटो तथा ढल निर्माण गर्ने कार्य जारी भएका कारण पानी निकास हुन सकेको छैन । विराटनगरको हिमालय रोड, कलेज रोड , दक्षिणी क्षेत्र मिल्स एरियामा पानी जमेका कारण समस्या देख. . .


विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा केही शंकास्पद प्रहरी नियन्त्रणमा

प्रेम देवान विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका भित्र बम पड्काएको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार घटनामा संलग्न भएको आशंकामा केहीलाई नियन्त्रमा लिइएको छ । शंकास्पद व्यक्तिलाई नियन. . .


विराटनगर महानगरपालिका बम काण्ड : यस्तो थियो घटना प्रकृति

विराटनगर, २७ साउन । –विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष अगाडि आइतवार बम विस्फोट भएको छ ।महानगरपालिका भवनको दोस्रो तलामा मेयरको कार्यकक्ष छ । मेयरलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने एउटा गाडी�. . .


तस्बिरमा हेर्नुहोस बिराटनगर महानगरपालिकामा भएको बम बिस्फोट पछीको दृश्य !

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।महानगरपालिकामा विस्फोट. . .


विराटनगर महानगरपालिकामा भएको बम बिस्फोटमा एक घाइते , अस्पताल लगियो

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोटमा परी एक जना घाइते पनि भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । विस्फोटबाट त्यहाँ राखिएका सोफा र सीसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए । यो पनि पढ्नुहोस : विराट. . .


“ठुलो आवाजले महानगरपालिका नै थर्कियो” – मेयर पराजुली

बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताएका छन् । बिस्फोट ठुलो रहेको र महानगरपालिका सिसा समेतमा फुटेको उनले बताए  । स्थानीय निकायमा मेटल �. . .


विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट

बिराटनगर साउन २७ , [caption id="attachment_61607" align="alignnone" width="960"] मेयर पराजुलीको गाडी , तस्बिर : मिन कुमार नबोदित[/caption] विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा  शक्तिशाली बम विस्फोट भएको छ ।  महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो । विस्फोटको कम्पन र झ्यालको सिसाका का�. . .


बिराटनगर महानगरपालिकामा बम बिस्फोटको आशंका

बिराटनगर साउन २७ , बिराटनगर महानगरपालिकामा आज बम बिस्फोटको खबर प्राप्त भएको छ  । बिराटनगर महानगरपालिकाको नयाँ भवनको वित्तीय व्यस्थापन शाखाको माथिल्लो तलामा बम बिस्फोट भएको आशंका गरिएको छ ।महानगरपालिका तथा प्रहरीले अहिलेसम्म घटनाको पुस्टि भने गरेको छैन  । अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थ�. . .


विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु

बिराटनगर साउन २७ , रचनात्मक र सकारात्मक सन्देश दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन । युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित बिराटमहेन्द्र माध्यमिक विद्यालयको पर्खालमा सकारात्मक सन्देश दिने चित्र पेन्ट�. . .


नक्कली औषधी काण्ड : विराटनगरबाट नक्कली औषधी बेचेको आरोपमा पाण्डु र अन्सारी पक्राउ

प्रेम देवान आवर विराटनगर विराटनगर २६ साउन । विराटनगरमा हस्पिटल लाईनका फार्मेसीहरुमा नक्कली औषधी बेचेर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । मानव स्वास्वथ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पक्रा�. . .


फलोअप:विराटनगरको सप्तकोशी अस्पतालले डस्विनमा मरेका शिशु फालेको भन्दै अस्पताललाई कारबाही गरिने

प्रेम देवान आवर विराटनगर विराटनगर, २६ साउन । गत बुधबार विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने थुप्रो मृत अवस्थामा फालेको भन्दै महानगरले कारबाही प्रक्रिया अगाडी बढाएको छ । । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालिका ा कर्मचारीले बुधबार �. . .


विराटनगरमा क्रिकेट खेल्ने वातावरण नभएपछि,६ खेलाडी आफ्नै खर्चमा क्रिकेट सिक्न दिल्ली जादै

बिबेक दाहाल , विराटनगर साउन २६ , क्रिकेटको जुनुन भएपछि जस्तोसुकै कठिन बाटो पनि पार गर्न खेलाडी तयार हुन्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानक�. . .