सम्पूर्ण समाचार

विराटनगरको सडकमा बलात्कारको बिरोध, र्यालीको बिचमा कोही बलात्कारी कोही बलात्कृत (फोटो फिचर सहित )

विराटनगर, १९ साउन । विराटनगरको मुख्य सडक ट्राफिक चौकमा दुई युवती रगतले लत्पतिएको अनुहार लिएर हिँडेका । अनी अनुहारमा उस्तै निराशाका काला धब्बाहरु देखिन्थे । उनीहरुको साथमा पछि–पछि २ जनालाई हत्कडी लगाएर केही ब्यक्तिहरुले समाएर लिएर हिँड्दै थिए । यो बिराटनगर महानगरपालिकाको ट्राफिक चोकमा देखिएको दृश्�. . .


बिराटनगरस्थित कोशी अञ्चल अस्पतालमा तनाब : नवजात शिशुको मृत्यूपछि अस्पताल अशान्त

विराटनगर १९ साउन । कोशी अञ्चल अस्पतालमा एक नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाहीको माग गरेपछि तनाव भएको हो । ब्यथा लागेर विहिवार विहीवार अस्पतालमा भर्ना भएकी मोरङको धनपाल थान गाउँपालिका ४ की आरती मर�. . .


विराटनगरका ११ वटा पानी उद्योगबाट उत्पादित पानीमा ‘कोलीफर्म’ फेला

विराटनगर,१९ साउन ।   मोरङमा उद्योगबाट प्रशोधन गरेर उत्पादन गर्दै बजारमा बिक्रीका लागि लग्ने गरिएको पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक जीवाणु भेटिएको छ ।  शुद्ध पिउने पानी भनेर उद्योगबाट उत्पादन गरिएको प्रोशोधित पानीमै ‘कोलीफर्म’ भेटिएपछि मानव स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पुष्टि भएको हो । उ�. . .


बिराटनगरमा डाक्टर पढ्दै गरेका एक बिद्यार्थीको रहस्यमय मृत्यु , अनुसन्धान जारी

विराटनगर, १९ साउन । बिराटनगर नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत एक बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ । बारा घर भएका २५ बर्षिय शौरभ उप्रेतीको रहस्यमय तरिकाबाट मृत्यु भएको हो । बाराको कोल्भी नगरपालिका ८ घर भै हाल नोबेल कलेजमा एमबिबिस अन्तिम बर्षमा अध्यनरत उप्रेतीको बुधवार नै रहस्यमय मृत्यु भएपन. . .


विराटनगरमा पाईप लाईनबाट घर-घरमा ग्याँस बल्न थाल्यो, उपभोक्ता दङ्ग (भिडियो सहित)

प्रेम देवान/ओवि विराटनगर, १८ साउन । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउने अभियान चलेको छ ।गौ-सेवा सदनले स्थानियको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने काम अन्तिम चरण पुर्याएको हो । यतिबेला प्राविधिकहरुले स्थानियवासीको घरमा ग्यास पुर्याउनकोलागि धमाधम. . .


नक्कली औषधी प्रकरण : विराटनगरको मेडिप्लस फार्मेसीलाइ विभागकाे यस्ताे निर्णय

विराटनगर, १८ साउन । विराटनगरमा रहेको मेडिप्लस फार्मेसीलाई  औषधी व्यवस्था विभागवाट क्लिन चिट पाएको छ । नक्कली औषधी बेचबिखन गरेको आरोपमा विवादमा तानिएको औषधी फार्मेसीले विभागबाट कसरी पायो क्लिन चिट ? यो बिषयसर्वस्त्र चासोको विषय बन्न पुगेको छ । प्रहरीलाई परेको उजुरको आधारमा गत साउन १३ गते जिल्ला प्रहर�. . .


विराटनगर १४ को रेल्वे लिक कल्भर्टमा युवतीको शव फेला, शव शंकास्पद

विराटनगर, १८ साउन । विराटनगर महानगरपालिका वडा नम्बर १४ जतुवामा एक युवतीको शंकास्पद शव फेला परेको छ । हत्या गरी फालिएको अबस्थामा शव फेला शव कसरी त्यहाँ आईपुग्यो प्रहरी नै अन्यौलमा देखिएको छ । केहीवेर अघि फेला परेको शव नग्न अबस्थामा भेटिएको पाईएको स्थानीयले बताएका छन् । जतुवा स्थित बन्दै गरेकोे रेल्वे �. . .


विवाद निरुपणका लागि विराटनगरमा शुरु भयो, यस्ताे संवाद समुह

विराटनगर, १७ साउन । सबै क्षेत्रको समेट्ने गरी एक नम्बर प्रदेशको राजधानी बिराटनगरमा संवाद समुह मोरङ गठन भएको छ । संघियता कार्यान्वयन, स्थानीय तह, प्रदेश र संघ विच श्रोत साधन परिचालन जस्ता बिषयमा विवाद उत्पन्न हुने र यस्ता विवादले द्धन्दको रुप धारण गर्न सक्ने भन्दै विवाद समाधानको साझा थलो संवाद सुमहलाई . . .


विराटनगरमा हामी यस्तो बाटो प्रयोग गर्दैछौ.. बर्खे मौसममा धमाधम नाला बनाउदै

प्रेम देवान विराटनगर १७ साउन । हामी सबैलाई थाहा छ यति बेला बर्खे मौसम सुरु भईसकेको छ । बर्खामासमा झरी पर्छ त्यो पनि हामी सबैलाई छ । तर पनि यो बर्खे मौसममा नगर भित्र बाटो अनि नाला बनाउने कार्य पनि धमाधम नै भईरहेको छ । माैसम अनुकुल हुँदा बेवास्ता गरेर बर्खा मौसम अनि मान्छे डुम्ने सरी जलमग्न भएको खाल्डोमा ब�. . .


विराटनगरका एक बालकको कथा : साङ्लोमा बाधिएको ७ वर्ष , सबै काम सांङ्लो मै

विराटनगर १७ साउन । बौद्धिक अपाङगता भएका विराटनगरका ९ बर्षीय वालक विगत सात बर्षदेखि डोरीले बाधिएर चिसाे भुँइमा बस्न बाध्य भएका छन । विराटनगर ५ का अर्जुन कालाखेतीलाई अभिभावकले  विगत सात बर्षदेखि डोरीले बाधेर राख्ने गरेका हुन ।  अरुको घरमा गएर काम गरेर जिविका चलाउनुपर्ने बाध्यतामा रहेको र अाँफु बाहिर ब�. . .


कक्षा १२ को नतिजा प्रकाशित , यसरी हेर्ने नतिजा !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्बजनिक गरेको छ । बोर्डले सबै बिषयको नतिजा आज एकैसाथ सार्बजनिक गरेको हो  । नतिजा कसरी हेर्ने ? नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति र�. . .


विराटनगर जुटमिल फण्डा : बार्षिक १५ करोड मुनाफा निकाल्ने दावी गर्ने बन आधार बिहिन

सुमन/प्रेम विराटनगर १६ साउन । नेपाल कै एतिहासिक जेठो र पुरानो विराटनगर जुटमिलको विषय सँधै नै विवादको घेरा बन्दीमा परेको छ । जुटमिल संञ्चालन गर्ने भनेर धेरै नै संञ्चालक पेरिएका छन् । तर जुटमिल संचालन गर्छु भनेर आएका संचालकहरु आफै नै विवादको गोल चक्करमा फँसेर फर्किने गरेका छन् ।त्यही गोलचक्करमा पछिल्�. . .