सम्पूर्ण समाचार

विश्व वातावरण दिवसमा सेन्ट मेरिज स्कुलको सडक नाटक

विराटनगर । आज जुन ५अर्थात विश्व वातावरण दिवस । आज विविध कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । यसैबीच विराटनगर २ मा रहेको सेन्ट मेरिज स्कुलले विविध सचेतना मुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएको छ । स्कुलले बुधबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सचेतना मुलक सडक नाकट प्रस्तुत ग�. . .


मनसुन विपद् : बाह्र प्रकोपमध्ये मोरङमा बाढी तथा डुबानको क्षति सबैभन्दा बढी

इन्दु साह विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अ�. . .


मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ । प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द�. . .


वातावरण दिवसमा बिरुवा उपहार

विराटनगर । विश्व वातावरण दिवसका दिन विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिर विद्यालयले उपहारमा विरुवा वितरण गरेको छ । विराटनगरमा वातावरणको संरक्षणमा प्रोत्साहन कार्य गर्दै आएका कार्यालयहरुलाई विद्यार्थीले बिरुवा उपहार दिएर प्रतिकात्मक सन्देश छरेका हुन्। विश्व वातावरण दिवस दिन पृथ्�. . .


थोत्रा गाडीले सिंहदरबार विरुप, ‘तह लगाउन कानुन संशोधन गरौं’

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरुले विरुप पारेको बताएकी छन् । सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरु पन्छाउन कानुन बा�. . .


क्रसर र खानी उद्योग नवीकरण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा प्रशोधन केन्द्र तथा खानी उद्योगहरुको लामो समयदेखि रोक्का रहेको नवीकरण सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारको बजेट वक्तव्यमा समेत क्रसर, खानी तथा बालुवा उद्योगको नवीक�. . .


विराटनगरको जनता स्कुलमा एसएलसी दिएको ३५ वर्ष पछि पूर्व विद्यार्थी पुगेपछि…

विराटनगर । विराटनगर–२ मा रहेको जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीले स्कुललाई आवश्यक पर्ने सामग्री सहयोग गरेका छन् । विस २०४६ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुले स्कुलमा एक कार्यक्रमबीच अत्यावश्यक सामग्री प्रदान गरेका हुन्। पूर्वविद्यार्थी स्वप्रेरित भई विद्यालय. . .


सेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो । ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो । ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७. . .


टी–२० विश्वकप क्रिकेट समीक्षाः किन लोलाए नेपाली खेलाडी ?

काठमाडौं । सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन । गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो । चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फ�. . .


नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिदैँ

काठमाडौं । भारतमा प्रधानमन्त्रीको सपथ ग्रहण जुन ८ मा हुने भएको छ । हालै सम्पन्न लोकसभाको निर्वाचनबाट प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध एनडीए गठबन्धनले २९२ सिट ल्याएको छ । ५४३ लोकसभा सदस्यका लागि बहुमतका लागि २७३ सिट आवश्यक पर्छ । उक्त बहुमतको आँकडा एनडीए गठबन्धनले पार गरेसँगै नरेन्द्र मोदीले लगात. . .


कोशी प्रदेशमा विवादका कारण रोकिएको खेलकुलद प्रतियोगिता पुन:हुने

विराटनगर । नयाँ सरकार गठन र राजनैतिक हस्तक्षेपका कारण पटक पटक विवाद र रोकिएदै आएको प्रदेश स्तरीय खेलकुदका कार्यक्रमहरु पुन:हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पुन:बहालीका विषयमा यस अघि विवाद हुँदै आएको थियो । यस अघि बोर्ड सदस्य सचिवमा हंशराज वाग्ले थिए । त्यसबेला पनि विविध राजनै. . .


अस्ट्रेलियाको आर्थिक वृद्धिदर १.१ प्रतिशत

क्यानबेरा । अस्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिना�. . .