काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना किन रोकियो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णयबाट पछि हट्नु नीतिगत निरन्तरताविपरीत भएको भन्दै त्यसले जनतामा राज्�. . .
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशा�. . .
विराटनगर । विराटनगर महानगरपालिका–५ मुनालपथस्थित विराट भिक्टोरिया मेमोरियल स्कूल परिसरमा एलान्सय युवा क्लबद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराट मेडिकल टिचिङ हस्पिटलको प्राविधीक सहयोगमा बिहीबार भएको शिविरमा कुल ३५२ जनाले सामान्य स्वास्थ्य परीक्षण, आँखा, दन्त तथा नाक–कान–घाँटी स�. . .
काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ। विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छ. . .
वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ः१० बजे भारतको एकीकृत जाँच चौकी (आईसीपी) हुँदै �. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् । डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयला�. . .
काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत शुक्रबार बस्ने बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गरिने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको �. . .
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेसहितका पदाधिकारीलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामी प्रक. . .
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो। विभागका महान�. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलका ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई हत्या आरोपमा पक्राउ गरिएको हो। गत साउन ८ गते स्थानीय जफारुल मियाँकी ४ �. . .
विराटनगर । विभिन्न आपराधिक पृष्ठभूमिमा पक्राउ पर्दै आएका अभिषेक गिरी विराटनगर विमानस्थलबाट आज साँझ फेरी पक्राउ परेका छन् । उनी काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत साँझ ७ः५ बजेतिर विराटनगर ओर्लिएका थिए । विमानस्थलमा ओर्लनसाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई पक्राउ गरेको हो । उ. . .
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई. . .