सम्पूर्ण समाचार

मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्�. . .


अनुगमन टोली बजारमा, अनावश्यक ग्यास भण्डारण गरे कानुनी कारबाही : मोरङ प्रशासन

सोनु साह विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको अभाव हुने भन्दै घरघरमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव देखिएपछि सर्वसाधारणले आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण गर्न थालेका कारण केही स्थानमा ग्य�. . .


शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ । संहदरबारस्थित मन्त्रालयमा सुरु भएको विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन. . .


औषधि लिमिटेडदेखि नेपाल एयरलाइन्ससम्म सकारात्मक नतिजा देखिन थालेको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चा�. . .


गिरी विरुद्ध अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद थप, कारागारबाटै पेट्रोलपम्प कब्जा

विराटनगर । आपराधिक ढंगबाट व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीको घुमफिर अनुसन्धानमा परिरहेका अभिषेक गिरीले विरुद्धको जाहेरीमा अनुसन्धान गर्न चारदिनको म्याद थप भएको छ । जिल्ला अदालत मोरङले शुक्रबार गिरी विरुद्ध अनुसन्धान गर्न मोरङ प्रहरीले मागेको पहिलो चार दिनको म्याद जारी गरेको हो । गिरी यस अगाड�. . .


विराटनगरमा पोडवे निर्माणको प्रारम्भिक प्रक्रिया सुरु, डिपीआरपछि निर्माणको बाटो खुल्यो

विराटनगर । विराटनगरमा सार्वजानिक यातायातको नयाँ माध्यम पोडवे निर्माणको प्रारम्भिक प्रक्रियाले मुर्तरुप लिएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै अब निजी लगानीमा पोडवे निर्�. . .


न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलको आउटरिच र मानव संसाधन विभागको नयाँ कार्यालय सञ्चालनमा

विराटनगर । पूर्व क्षेत्रको अग्रणी एवं प्रतिष्ठित स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले आफ्नो प्रशासनिक कार्यक्षमता अभिवृद्धि गर्न तथा सामुदायिक स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ आउटरिच र मानव संसाधन व्यवस्थापनका लागि छुट्टै, आधुनिक र सुविधासम्पन्. . .


जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु

विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनले बालबालिकाका लागि अत्याधुनिक ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरेको छ। सेवाअन्तर्गत पहिलोपटक १० वर्षीय बालकको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। बराहक्षेत्र नगरपालिका–५ �. . .


कोशीका उत्कृष्ट फोटोग्राफर नगदसहित सम्मानित

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको फोटो प्रतियोगिताका विजेता फोटोग्राफरहरूलाई विशेष समारोहबीच नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ। मन्त्रालयका अनुसार प्रदेशका प्रमुख पर्यटकीय पदमार्गहरू लालिगुराँस ट्रेल, मुन्धुम ट्रेल, फाल्गुनन्द ट्र. . .


राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलामा देउवा सहभागी भएर �. . .


सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले सरकारको कार्यशैली र संविधानप्रतिको बुझाइले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनीसमेत दिएका छन्। शुक्रबार पार्टीनिकट न. . .


शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद्ले साउन १६ र १७ गते काठमाडौंमा सम्पन्न बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारसँग भएका सहमति कार�. . .