सम्पूर्ण समाचार

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । २५ औं संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । ८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमि�. . .


टाइगर कप : आर्मीलाई पराजित गर्दै गण्डकी फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शनिबार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण�. . .


गजल

-नवराज पोख्रेल "नवशिला" बालेर दनदन खरानी बनायौ, कोमल मेरो मन खरानी बनायौ। दिएर धोका गयौ दुर अहिले, चल्दैन धड्कन खरानी बनायौ। बिश्वास माथी गर्यौ तिमीले घात, प्रेमको गगन खरानी बनायौ। जोगाउ भन्दा भरोषा तिमीले, गरनौ जतन खरानी बनायौ। मायानै थियो मेरो त सवथोक, श्री सम्पती धन खरानी बनायौ। बेलबार�. . .


लघुकथा : अधर्मी

- सुरेशकुमार पाण्डे " ला खा ! अब स्वाद भेटीस् ?"- प्रसादले एक झापट लगाउँदै भन्यो। पिमे मलिन अधरलिएर अलि पछि हट्यो। तर प्रसादले उसलाइ कीन झापड लगायो उसले बुझेन।बिचरा बुझ्थ्यो पनि कसरी बुझ्थ्यो।ऊ सानो बालक थियो। सबै आ आफ्नै काममा व्यस्थ थिए। ऊ बालख फेरी त्यो पाकेको मनबक् तिर लाग्यो। " फेरी आयो यो अधर्मि एक. . .


खोजेको खोजै भएछु आमा

- सुजा चापागाई म त खोजेको खोजै भएछु आमा, यतै कतै छौ भनि तिमी। साच्चै विर्सेर म त एकोहोरिएछु, मेरै सामुन्ने छौ भनि तिमी। तिमी त वर्षौ पहिले धर्ती छोडेर गएकी थियौ, तर किन हो कुन्नि, म अझै तिमीलाई यतै कतै खोजिरहेछु। हरेक सपनीमा देख्छु तिमीलाई, हरेक वास्तविकतामा खोज्छु तिमीलाई। म त अन्धकारमा उज्यालो खोजे. . .


दृष्टि

-उज्ज्वल आचार्य ती डाडांका फुल, पतझर अनि रुखहरुमा जहां हेर्छु परमात्मा नै देख्छु जीवनका सुख हरुमा अनि दु:ख हरुमा हरेक प्राणीका आंखाहरुमा अनि ती कोइलीका सुमधुर भाकाहरुमा । ती कालो बादल भित्र वर्षीनलाई तम्तयार भएका पानीहरूमा त कहीले ती निरबोध बालक का आँखाका नानीहरुमा झ्याउँकिरी को त्यो अन्धकार मा आ. . .


शान्त

-इशु पन्त जीवनका पानाहरूमा पाठ नै छैन सोचें जस्तो यहाँ गाठ नै छैन आँखा जुद्नु पर्ने यहाँ मन जुदिरहेछ सोचे जस्तो यहाँ साथ नै छैन छैन कतै मनको मेल चिसो मान्छे मात्र परे ओझेल सोचे जस्तो यहाँ तिर्थ छैन यहाँ सुन्ने कान हराएका छन् जरा झै गाडिएका छन् ईख काड्न सक्दैनन् खाए नी विख सोचे जस्तो यहाँ औषधि पाइँदै�. . .


प्रधानमन्त्री ओलीका हप्ता दिन: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा आफू अस्वस्थ्य भएका कारण कार्यक्रममा जान तछाडमछाड गरेनन् । दैनिकजसो कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त हुने ओली यो हप्ता भने आफ्नै स्वास्थ्यलाई निको गराउनमा व्यस्त रहे । रुघाखोकीले ग्रसित भएको बताएका उनी. . .


सरस्वती माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

विराटनगर । मोरङको  ग्रामथान गाउँपालिका २ स्थित सरस्वती माध्यमिक विद्यालयले आफ्नो ६७ ओैं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो सामुदायिक विद्यालयले आफ्नै परिसरमा विविध कार्यक्रम गर्दै  वार्षिकोत्सव मनाएको हो । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयको वार्षिकोत्सवको समुद्घाटन ग�. . .


गायिका एलिना चौहानको आग्रह : निजी जीवन बारे धेरै चर्चा नगरिदिनुहोस्

विराटनगर । गायिका एलिना चौहानले आफ्नो निजी जीवन बारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन् । आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने . . .


महिला त्रिकोणात्मक टि– ट्वान्टी आई सिरिजमा थाइल्याण्डको लगातार दोस्रो जित

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिबार नेपाललाई ४ विकेटले हराएको हो । १ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन . . .


सहकारी सम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्राबधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव बुझाएको छ । . . .