सम्पूर्ण समाचार

विराटनगरमा धान–चामलको अवैध आयात रोकियो

विराटनगर । खुल्ला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रुपमा नियन्त्रण भएको छ । विराटनगरका राइस मिल उद्योगहरुका अनुसार भारतले धानको निर्यातशुल्क हटाएपछि अवैध बाटोबाट आयात हुने धान–चामल आफैं नियन्त्रणमा आएको हो । उद्योगीका अनुसार नेपालमा गतवर्षको यहि सिजनमा चामलको मूल्य प्रतिकिलो १५ देखि २० रु. . .


सर्वोच्च अदालतका न्यायाधीशद्धय प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण

विराटनगर । सर्वोच्च अदालतका माननीय न्यायाधीश सपना प्रधान मल्लज्यू र माननीय न्यायाधीश सारङ्गा सुवेदीज्यूले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अवलोकन भ्रमण गर्नु भएको छ । पुस १३ गते अवलोकन भ्रमणको क्रममा पाल्नु भएका उहाँहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले . . .


मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज यहाँ आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री ओलीले समाजलाई लो. . .


पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने

विराटनगर । नेपालका पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा बोल्ने वक्ताहरुले यस्तो �. . .


टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को सपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ । ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता. . .


त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्र�. . .


पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती �. . .


एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रस�. . .


विराटनगरमा पहिलो पटक गुरूङ समुदायको म्याराथन दौड प्रतियोगिता

विराटनगर । विराटनगरमा पहिलोपटक तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइ कमिटी विराटनगरले म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ । तुम ल्होसार पर्वको अवसर पारेर विराटनगरमा शनिबार विहान विराटनगरको सहिद रंगशालामा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ । म्यारथन दौड प्रतिय. . .


विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकलाई कम्बल वितरण

विराटनगर । विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकहरुदलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा कम्बल वितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानीको समन्वयमा २ बढी नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो । विराटनगर महानगरपालिक�. . .


लड्यो पर्खाल

-राजन प्रसाद न्यौपाने एकटकले हेरेर आकाशलाई हराउँथे कतै तिम्रो सामिप्य पर्खेर सुनौलो कल्पनामा त्यो भित्तामा झुन्डिएको पात्रो पल्टाउदै छिटो छिटो घुमाएर घडिको सूइ कयौंपटक रात पारेको थिएं पीडाको मलम खोजेर चिन्ताको घामले पोल्दा तिम्रो शीतल छ्हारी खोजेर हराउँदै जान्थे कल्पनाको गगनमा क्�. . .


लघुकथा : फटाहा

-ऋषि तिवारी 'म फटाहा ?' 'कस्तो फटाहा म ?' मन भित्र भएको एउटा मधुर वाणीले बोल्यो । फेरि पनि बोल्यो, 'ओइ तँ अशक्तहरुको फटाहा, तँ गरिबीहरुको फटाहा, तँ अत्याचार विरुद्धको फटाहा, तँ ठगहरुको पर्दाफास गर्ने फाटाहा,फटाहा होस तँ फटाहा ।' ओहो कस्तो जानेछ मेरो मनले । म हत्याहिंसा बलत्कार विरुद्ब को फटाहा । बाहिरी मन र भित�. . .