सम्पूर्ण समाचार

थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के

गाजा सिटी, प्यालेस्टिनी भू–भाग । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्। इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लग. . .


सङ्घीय संसद्को हिउँदे अधिवेशन : प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । यही माघ १८ गतेदेखि सुरू हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको कार्यतालिका तयार गरिएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतसहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स. . .


एनप्याब्सन मोरङद्वारा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने

सुन्दरहरैँचा । सुन्दरहरैँचास्थित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । माघ १६ गते शहिद दिवसको अवसरमा नगरकाे सलकपुरस्थित दुर्गादेवी दुलाल स्पाेटग्राममा कार्यक्रम हुने भएको आयाेजकले पत्रकार �. . .


सुन्दरहरैँचामा “रूख मुनिको गन्थन मन्थन” सम्पन्न

सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका १० स्थित बागझोडामा बिपी अध्ययन प्रतिष्ठान नेपाल सुन्दरहरैँचा समितिकाे आयाेजनामा नेपाली कांग्रेसका नेताहरूको 'रूख मुनिको गन्थन मन्थन'अन्तरक्रिया सम्पन्न भएको छ । बिषयगत बहसमा काँग्रेस नगर समिति र बिपी अध्ययन प्रतिष्ठान मोरङको सहकार्यमा भएको हाे । सुन्दरह�. . .


नासाका अन्तरिक्ष यात्रीले आइएसएसबाट २०२५ को महा कुम्भ मेलाका भव्य तस्बिरहरू साझा गरे

प्रयागराज (उत्तर प्रदेश, भारत) । नासाका अन्तरिक्ष यात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट खिचिएका २०२५ को महा कुम्भ मेलाको मनमोहक तस्बिरहरू साझा गर्नुभएको छ । एक्स (पूर्व ट्विटर) मा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गर्नुभएको छ, “२०२५ महाकुम्भ मेला गङ्गा नदी तीर्. . .


मैथिली सेवा समिति विराटनगरको अध्यक्षमा डा.झा चयन

विराटनगर । मैथिली सेवा समितिको तदर्थ समिती विराटनगरमा डाक्टर शम्भु नाथ झाको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ । विराटनगर १३ स्थित श्री संकटमोचन हनुमान मन्दिर कोशी प्रोजेक्टमा आयोजना गरिएको महाधिवेशन एवं ३२ औँ साधारणसभाबाट झालाई सर्व सम्मतले अध्यक्षमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा �. . .


प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्नेगरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार सभामुख देवराज घिमिरेले राखेको ठूला दलका प्रमुख सचेतकहरूसँगको छलफल पछि सञ्चार�. . .


विराटनगरमा अनलाइन सर्भिस दिने डेलिभरी ब्वाय, ग्राहक र मालिकको दवावमा

विराटनगर । विराटनगरमा मेरो किनमेल अनलाइन फुड डेलिभरी सेवा सञ्चालनमा छ । तर, यसको आधिकारिक दर्ता भने छैन । आधिकारिक दर्ता चितवन भएको यो अनलाइन सर्भिस देशका आठ शहर विस्तारित सेवा दिदैं आएको छ । चितवनको अनलाइन डेलिभरी सर्भिस दिने मेरो किनमेल जस्तै विराटनगरमा घरदैलो, भोज, पेटपुजा, फुडमान्डुसहित प्रचलित छन. . .


विराटनगरका गायक सुरज बानियाको ‘देउ न माया देउ’ (भिडियोसहित)

विराटनगर । विराटनगरका गायक सुरज बानिया र गायिका मुना रोकाको सुमधुर आवाजमा रहेको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कथामा आधारित रहेर निर्माण गरिएको ‘देउ न माया देउ’ बोलको म्युजिक भिडियो सुरज बानियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विराटन�. . .


ट्रम्पको धम्कीपछि निर्वासित नागरिकलाई स्वीकार गर्न कोलम्बिया सहमत

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामूहिक निर्वासन योजनाको अवज्ञालाई सजाय दिन पीडादायी शुल्क लगाउने धम्की दिएको केही घन्टापछि कोलम्बिया आइतबार अमेरिकी सैन्य विमानमा पठाइएको निर्वासित नागरिकहरूलाई स्वीकार गर्न सहमत भएको छ । कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले यसअघि न. . .


जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दाबी

सियोल । गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार. . .


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन् । विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प�. . .