महेश श्रेष्ठ नेपालमा यसपटक बाढी, पहिरोका कारण ठूलो क्षति भएको छ । सयौं मानिसको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् । तर यस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि वा सजक रहनका लागि विश्वका विकसित देशहरुले अपनाइरहेको उपायबारे नेपालले पनि सिक्नुपर्छ । यसका लागि जापानले अपनाएको उपायका बारेमा चर्चा गर्नु �. . .
युवराज गौतम/नेपाल न्युज बैंक काठमाडौं । पर्यटनका विभिन्न आधार र आयामहरु छन् । नेपालमा प्रकृति, संस्कृति, पर्वतीय हिमश्रृखंलामार्फत पर्यटनको विकास भइरहेको छ । पछिल्लो समय उदार नेपाली समाजको फाइदा उठाउँदै ‘एलजीविटिआइक्यू प्लस’अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु ‘पिंक टुरिज्म’. . .
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो । समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूम�. . .
- सुरेश कुमार पाण्डे अरविन्द केजरीवालको राजीनामा पछि आम आदमी पार्टीले दिल्लीको लागि तेस्रो महिला मुख्यमन्त्रीको रूपमा आतिशीलाई दिएको छ। उनलाई मंगलबार सन् २०२४/०९/१७/को बिहानै देखि केजरीवाल निवासमा बसेको आम आदमी पार्टीको बैठकमा सर्वसम्मतिले संसदीय दलका नेता पारित गरिएको खबर आएको छ। आतिशी केजरीवा�. . .
अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । प्रदीप तिमल्सिना नर्स तथा मेन्टल हेल्थ अफिसर अष्ट्रेलिया काठमाडौं । अष्ट्रेलियामा कार्यरत . . .
- बिबेक दाहाल विराटनगर नेपालको पूर्वी क्षेत्रमा अवस्थित एक महत्वपूर्ण सहर हो। यसको रणनीतिक अवस्थिति, ऐतिहासिक महत्व र विकासको सम्भावनाले यसलाई नेपालको एक प्रमुख आर्थिक केन्द्रको रूपमा स्थापित गर्ने अवसर प्रदान गर्दछ। विराटनगरलाई अझ सशक्त र चलायमान बनाउनका लागि विभिन्न क्षेत्रहरूमा ठोस योजना र का�. . .
काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाल�. . .
वीरगञ्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँग�. . .
प्रर्मीला कार्की/नेपाल न्यूज बैंक केही साता वितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक संजाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्वीरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्व. . .
अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ । तीजको संस्कृति र संस्कारमा आँच आएको छ । डा.रुद्रनाथ अधिकारी ज्योतिष एवम संस्कृतिविद नेपाली हिन्दू महिलारुको महान् चाड हरितालिका तीजको पृथक महत्व छ । समयसँगै संस्कार र संस्कृतिमा . . .
प्रेम देवान विराटनगर । दृष्यमा कैद भएका वृद्ध बुबाहरु विराटनगर महानगरपालिका ८ स्थित विराटेश्वर वृद्धा आश्रममा साहारा लिएर बसेका बुबाहरु हुन। पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका . . .
-रिकेश निरौला हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरु आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरञ्जन गर्ने गरिन्छ। नेपाली हिन्दु महिलाहरु द्वारा स्वतन्त्र र आनन. . .