लेख

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पा�. . .


केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर । केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर�. . .


पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशामा पोखराको पर्यटन

“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् । कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।। कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल ।। सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा ।।” कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्म�. . .


एक सरकारी विद्यालयको अब्बल यात्रा

काठमाडौँ । भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार�. . .


पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?

विराटनगर । देशभरका ७५३ स्थानीय तहले अहिले नयाँ जनप्रतिनिधि पाउने संघारमा रहेको छ । जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनिधि पाईसकेको छ भने कतिले पाउने क्रममा रहेको छ । अबको केहि दिन र घण्टामा देशभरका स्थानिय तहले नयाँ जनप्रतिनिधि पाउने निश्चित नै छ । नयाँ संविधानले परिकल्पना गरेको तीन त�. . .


एमालेको किल्ला भत्काएर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपम. . .


एक सिटी चालक, जसको धोको विराटनगर–६ को वडाअध्यक्ष

विराटनगर । धुब्रकुमार विश्वकर्मा विराटनगर १ ह ५६८ नम्बरको विधुतिय सिटी रिक्सा चालक हुन् । उनको सिटी रिक्साको वरिपरी चुनाव प्रचारको सामाग्री टाँगिएका छन् । सिटी रिक्सा प्रायः विराटनगर महानगरपालीका वडा नम्बर ६ को हरेक गल्ली अनि सडकमा कुदिरहेको छ । अन्य दलहरुको जस्तो माईकिङ्गसहित जनमानसको माहौल छैन । �. . .


मातातीर्थ औंसी : खुशी हराएका आमाहरुको मुख हेर्ने दिन

चन्द्र पौडेल आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजभोली अग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई “मदर्स डे” मनाउने गरेका छन् । आजको दिन जन्मदिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिठा-मिठा मिष्ठानहरु खुवाएर मातातीर्थ औंसी मनाउने परम्परा छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्. . .


गरिखानेको कथा : मौरीपालन व्यवसाय ,महमा भन्दा घारमा नाफा

बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सु�. . .


किन बढदै छ हिंसा ! कता जाँदैछ हाम्रो समाज ?

चन्द्र पौडेल सबै नागरिकहरुले सम्मानपुर्वक बाँच्नपाउनु पर्दछ । सबै नागरिकहरुले मानवअधिकार,नागरिक अधिकार,उपभोग गर्न पाउनु पर्दछ । नागरिक स्वतन्त्रताप्रत्येक नागरिकको लोकतान्त्रीकअधिकार हो । घर, समाज, राष्ट्रमा शान्ति सुव्यवस्था कायम भयो भने नागरिकले पनि आफ्नो अधिकारको उपयोग गर्न पाउ“छन, अनि समाज �. . .


आत्महत्या गरौँ की झोला बोकेर विदेश जाऔँ सरकार ?

-मनमोहन दाहाल (जेनिश) ‘जीवन जति सोचिन्छ त्यति नहुन पनि सक्छ ! जे हुन्छ राम्रैको लागि हुन्छ । यहि सोचेर धेरै कामहरु ग्रियो । अरुको निर्देशन र नियन्त्रणमा बसेर थुप्रै कामहरु ग्रियो । धेरै मानिसहरु भेटियो ! धेरै गाउँ, सहर, सानासाना व्यवसाय देखि ठुला-ठुला व्यवसायका व्यक्तिहरुसँग भेटियो ! सम्बन्धहरु धेरै बन�. . .


नयाँ वर्ष : नयाँ जोस र उमंगको एक उत्सव

चन्द्र पौडेल विराटनगर । प्रत्यक बाह्महिनामा एक वर्ष पुरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन रहेको छ । नयाँ“ वर्ष विश्वमा अलग-अलग तिथि मितिमा फरक-फरक तरिकाले मनाइन्छ । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्षहरु मनाइन्छ । ती मध्य विक्रम संवत्को नयाँ“ वर्षको सुरुवात वैशाख एक गते बाट सुर�. . .