शक्तिमा पुग्न सिपालु। चलाउन भने मरु ? अहिलेका प्रमुख राजनीतिक दलहरु सरकारमा पुग्न निकै सिपालु छन्। यसमा कुनै दुईमत रहेन। एक पछि अर्को दल पालै पालो निरन्तर सत्ता पुगेको इतिहासले प्रश्ट देखाँउछ। तर सत्तामा पुगे पछि सरकार चलाउन भने असक्षमै ठहरिएको इतिहासले प्रश्ट देखाउँछ। देशकै संविधान पटक पटक बनाउन अ. . .
अचेलभरि चारैतिर कुनै न कुनै रुपले राजाको चर्चा चल्न थालेको पढ्न , देख्न र सुन्न पाइन्छ ! पंचायती हस्तीहरु देखि लिएर स-साना भारे भुरे हरुले समेत कुनै न कुनै रुपमा पुर्व राजाहरुको गुण र दुर्गुण हरु का बारेमा पुस्तक लेख्ने , संमरण लेख्ने र पत्र-पत्रिकामा अन्तर्वार्ता छपाएको देख्न , सुन्न र पढ्न पाइन्छ ! कसै �. . .
भ्यालेनटाई डे भन्ने विक्तिकै माया प्रेम संग जोडिएको छ । आजका दिन आफ्नो मनको कुरा तिमीलाई उपहार स्वरुप टक्क्रउने मन थियो तर तिमिलाई मैले चिन्न सकेको छैन । कसरि तिमीलाई मेरो उपहार टक्राउन सक्छु । तिमी कहाँ म कहाँ ? तिम्र तस्विर मात्र थाहा पाए त तिम्रो नाममा आजकै दिन आफुलाई उपहार दिने थिए । तिम्रो निर्म�. . .
एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस्तो छ : बिभिन्न गुण्डा समुहहरुले पालै पालो एउटा गाँउ लुटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्ले अहिले लुट्ने र कति बढि लुट्नेमा भयंकर बिबाद चर्किराछ। उता गाँऊलेहरु �. . .
संविधानसभामा माघ ५ गते राति जुन ताण्डव भयो त्यसले सबै नेपालीको टाउको वेइज्जतले तल निहुरिएको छ । नयाँ संविधान बनाउन गएका माननीय सभासदबाट भएको त्यस्तो हर्कतले विश्वमा नेपालप्रति हेर्ने दृष्टिकोणप्रति गलत सूचना गएको छ । त्यो रात संविधानसभामा भएको बैठकमा कुर्सी तथा माइक तोडफोडमा स्वयम् संलग्न भएका प. . .
हामीले दैनिक १७०० युवा कामको लागी या रोजगारको लागि बिदेशिनु परेको समाचार दैनिक रुपमा सुन्दै आएका छौ । यती धेरै युवा बिदेशिनुमा पनि बिभिन्न कारणहरु छन , कोही रहरले नेपाल छाड्छन त कोही आफ्नु र परिवारको पेट पाल्न करले । जस्ले जुनै कारणले नेपाल छाडे पनि आखिर एउटा नेपाली छोरा / छोरीले आफ्नो देश छाडेकै हुन । न�. . .
सरला कट्टेल । बैतडिको पुजा बोहोराको साहसीलाई सलाम छ । उनको साहसीपनले पीडासहेर बसेका हरेक महीला दिदिबैनीहरु अब पिडा सहदैनन् । उनिमा भएको साहसीपनाले सबै दिदिबैनिहरुमा आत्मावल बढेको छ । नेपालको कानुन दैवले जानुन वास्तवमा यो हामी नेपाली जनताले अनुभव गरेको कुरा हो । जनताको हकहित र अन्याएको पक्षमा स. . .
एउटा विद्यार्थीले अंग्रेजीको परिक्षामा आफु भन्दा जान्ने साथीको कपि हेरेर सार्ने मौका पाएछ ! सार्दै जाँदा एउटा प्रश्नको उत्तरमा ऊ मनमनै हाँस्दै सार्दै गर्दो रहेछ र साथीले लेखेको कुरो असुद्ध भयो भनेर आफ्नो कपिमा चाहिं सुद्ध पार्दै लेख्दो रहेछ ! साथीलाई चाहिं त्यो अशुद्ध भएको कुरो नासंझाई दिने , बरु मनमन. . .
बन्द हड्ताल र तोडफोड जस्ता क्रियाकलापले नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता र गरि खान पाउने अधिकार खोस्ने हुदा जुनसुकै संगठन तथा राजनीतिक पार्टीले जेसुकै कारण देखाएर गरेको बन्द, हड्ताल किन नहोस् म त्यसको समर्थन गर्दिन । प्रजातान्त्रिक प्रणालीमा हरेक नागरिकलाई आफुलाई चित्त नबुझेको कुरामा विरोध गर्न. . .
२०७४ साल, मेरो निकै पर्खाइ मा रहेको साल | साथीभाई संग गरेको वाचा सम्झेको छु राम्ररी | अनि याद आइरहेको छ बितेका ति पलहरु | सिरानी मुनिको गुच्चा टिपेर टल्केको सिंगानको शृंगारले कचेरा मिच्दै खोपी र हेडीङ्गको बिचमा गुच्चा गुड़ाउनु मेरो दिनचर्या थियो | भोकले थाहा हुन्थ्यो घाम टाउको माथि पुगिसकेको | खोइ किन हो, भा. . .
सरला कट्टेल । खुट्टा घाउ भयो भने खुट्टानै काटेर फलिदिने , त्यो त महानमुर्खता हो खुट्टटा काटेर फालो भने झन ठुलो समस्या आउछ । अस्पताल गएर उपचार गरायो भने खुट्टा पनि निको हुन्छ ,दुखाई कम हुन्छ । आफनो दैनिकि सहज हुन्छ । त्यस्तै बाटोमा हिड्दा लडियो भने त्यो बाटोनै हिड्न छोडिदिने गर्यौ हामी आफनो लक्षमा पुग�. . .
मध्य रातको समय । मुटु काम्ने जाडो, त्यसमाथि सिमसिम पानी । भारतको ग्रामीण बस्तीको त्यो रेल स्टेसन पुरै खाली थियो । दुई वटा विजुलीका पुराना बल्भबाट मधुरो उज्यालोले त्यो रेल स्टेसनको कंकाल हो भन्ने बुझ्नसम्म सकिन्थ्यो । यहि बेला उ दुई वटा ब्याग बोकेर रेल्वे स्टसनमा छिर्यो । जाडोले चुरोटको तिर्सना तीब्र. . .