राँझा । नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएक�. . .
ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।” बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्ती. . .
- भेषराज पोखरेल अब त सुन्दा पनि लाज लाग्छ, "म देश र जनताका लागि बर्षौँ जेल बसेँ, ज्यान हत्केलामा राखेर क्रान्ति गरेँ त्यसैले मैले चुनाव जसरी पनि जित्नुपर्छ।" के व्यवस्था र सत्ता परिवर्तन मात्रै क्रान्तिको अभीष्ट थियो? के व्यक्ति चाहिँ नवीन विचारक अनि युग सापेक्ष हुनु पर्दैन? अहिलेको पुस्ता २४/२५ बर्षकै �. . .
बझाङ । मुलुक सङ्घीयतामा गएपछि सबै स्थानीय तहलाई बैंक तथा वित्तीय संस्थाको पहुँचमा पु¥याउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन पनि दियो । कम्तीमा एउटा वाणिज्य बैंकको शाखा सबै स्थानीय तहमा पु¥याउने सरकारी लक्ष्य २०७४ असार मसान्तसम्म थियो । तर, तोकिएको मि�. . .
दकोट । बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विल चियरमा सानो कालो झोला भिरेर बसेका भेटिनुहुन्छ– ५० वर्षीय तेजबहादुर रावल । . . .
सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे भेटेनरी जेटिए पढिरहनु भएको छ । एसइई उत्तीर्ण गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका आचार्य अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा तीन वर्षे भेटेनरी जेटिए पढिरहनुभएको छ । पढाई सँगैसँगै आचार्यले स�. . .
पृष्ठभुमि नेपालको संविधान २०७२ को आधारमा भएको पहिलो निर्वाचनको परिणामले लामो समयदेखि नेतृत्व लिनबाट वञ्चित गराइएका महिला र दलित महिलाको राजनैतिक नेतृत्वमा उल्लेख्य सहभागिता रह्यो । पितृसत्तात्मक सोच र संरचनाको हालीमुहाली रहेको राजनैतिक नेतृत्वको सोचका कारण महिलालाई दोस्रो दर्जामा राख्ने तथा द�. . .
बेलबारी । राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिह�. . .
हामी नेपालीहरुको महान् पर्व बडादशैं,तिहारको उत्साह र रौनकता बढदो छ । तर, बाध्यता, बिवशता र परिवन्दले परदेशीएकाहरुलाई भने यस्ता चाडपर्वले उत्साहहोइन, झन निराश,एक्लोपन अनि रुवाउने गर्छ । गरिबी, अभाव र बेरोजगारीको कारण घर छोडेर बिदेशीनु पर्ने हामी नेपालीको तितोे यथार्थ जुन छ यसलाईहामी नेपालीको बिडम्ब�. . .
भैरहवा । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रुपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रुपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्�. . .
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्. . .
काठमाडौँ । मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो । फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र वहस चलिरहेको थियो । ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा काम गर्थें । हरेक दिन कुनै �. . .