विराटनगर । गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)। २०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि स�. . .
विराटनगर । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालि�. . .
फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुनुहु�. . .
गण्डकी । पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ÷छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ । यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रध�. . .
जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमा�. . .
विराटनगर । ‘केही मिठो बात गर, वाइफाई त घरमै छँदैछ नि’ मुस्कुराउँदै सन्तोष राई भन्छन्, ‘क्याफे सञ्चालनमा ल्याउँदा मसँग नेट जोड्ने पैसा थिएन त्यसैले यो लाइन भित्तामा लेखेको हुँ ।’ त्यसो त अभावले नयाँ सृजनाहरू सिकाउँछ भन्ने भनाइ पनि छ। यही भनाइलाई सन्तोषले चरितार्थ गरेका छन्। क्याफे खोल्दाताका उनीसँग . . .
चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजय�. . .
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङ �. . .
एलेनाभाग्दैछे। खुट्टाखोच्चाउदैदौडिदैछे । उसको ओठमा कालो टेप टाँसिएको छ । जसमा गाविसको सरकारी छाप हानिएको छ । ठाउँ ठाउँमा च्यातिएको उसको कुर्थाबाट रगत स्वतन्त्र हुँदै छ । हातहरुमा जता ततै निलाडामहरु देखिन्छन् । नाक फुटेको, गालामा चोट लागेर सुनिएको । उसको मुखको भुगोल यसरी नै बिग्रेको छ । उ खोच्चाउदै, स�. . .
काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै । यही मङ्सिर ४ मा भएको आम निर्वाचन. . .
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थि�. . .
सुजता लिम्बू ओई के भयो ? तेरा दुवै आँखा रसाएका छन । के भो सन्चो भएन हो ? सरुले एकै स्वासमा सोधेको प्रश्नको उत्तर दिनका लागि म सँग कुनै सामर्थ थिएन । सायद त्यो समय भित्रैबाट टुटेकी थिए क्या हो । उनको प्रश्नको जवाफ दिन कुनै शब्दहरु जोडिएर मुख बाहिर निस्किएन । म सँग मात्रै मौनता बाहेक अरु केही थिएन । त्यसैले पन. . .