गत शनिवार साँझ विराटपथको कार्यालयमा समाचार कोर्दै गर्दा मोबाइलले एसएमएसको रिङ्ग बजायो । पत्रकारहरुलाई कार्यक्रमको जानकारी दिने तथा नेपालकै सबैभन्दा बढि एसएमएस पठाएर रेकर्डनै कायम गरेका दिपक जिको मेसेज रहेछ ,‘आइतबार विहान १० बजे क्यान इन्फोटेकबारे पत्रकार सम्मेलन’ । हुन त दिपक जिको मेसेज अघि नै �. . .
वैज्ञानिक खेती प्रणालीका लागि प्राविधिक ज्ञान लिई व्यावसायिक खेती प्रणाली अपनाए थोरै लगानीले धेरै आम्दानी लिन सकीन्छ । थोरै लगानी र कम जमिनले समेत बढी आम्दानी लिन सफल देखिने गरेका छन् भाडाको जमिनमा तरकरी खेती गर्ने पौरखी कृषकहरु । विराटनगर उपमहानगरपालीका र आसपासका क्षेत्रहरुमा आफनो जमिन नभएपनि भा�. . .
‘जहाँ ईच्छा त्यहीं उपाय’ भने झैं विराटनगर–४ बरगाछीका–१४ वर्षीय समिर दास भालेकै डाकमा उठेर मुर्ती पोत्ने काम गर्दछन् । जनता नमुना उच्च मा.वि.कक्षा–८ मा अध्ययनरत उनी पढाई खर्च जुटाउनकै लागि मुर्ती बनाउने काम गर्ने गर्दछन् । कक्षा ४ पढ्दादेखि नै विद्यालयदेखि बचेको समयमा समिर मुर्ती पोत्न सकृय ह�. . .
गत कात्तिक एक गते विराटनपथको प्रथम पृष्ठमा छापिएको एङ्कर समाचार पढेपछि धेरैको ध्यान विराटनगरको छिमेकि गाविस भातिगछले तान्यो । यसै विषयमा बुझ्न मलाई अनगिन्ति फोन आए । उक्त रिपोर्ट अनलाईन साइट आवर विराटनगर डटकममा हाले पछि पनि देश बाहिरका साथीहरुले अनलाईन मेसेज पनि उत्तिकै पठाए । समाचारको सुरुवातमा. . .
‘बिहानीले उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, साहसको बाटो परिवर्तन नहोस्, यात्रा निरन्तर चलिरहोस..... हुरीबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस । यहि छ मेरो भावना, विजया दशमीको तपाई हामी सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!’ ‘वाह! कस�. . .
विराटनगरमा युवाहरुले पुरानो चुनौतीलाइ स्वीकार्दै नयाँ अभियानको थालनी गरेको छ । अहिले देश भरिनै रगतको अभाव भई रहेको अवस्थामा नेपाली युवाहरुको प्रयास ‘युथ फर ब्लड’ अर्थात रगतका लागि युवा नाम दिई सुरु भएको अभियानलाई युवाहरुको सहि र आवश्यक प्रयास मानिदैछ । (more…). . .
घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ । बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्, तरै पनि म ठूलो मान्छे हुन सकिन । आइन्सटाइन भन्दा भुलक्कड छु, स्टेफन हकिन्स भन्दा रोगी छु, महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ, पप किङ बम मार्लिन भन्दा धेरै �. . .
दिगो विकासको आवश्यकता त्यतिखेर महशुस गरियो जतिखेर पश्चिमा देशहरुमा भएको आर्थिक बिकासको कारण चरम उपभोग संस्कृतिको बिकास भयो यो समय लगभग १९६० तिरको हो । पश्चिमा देशहरुमा त्यतिबेला प्रविधीको बिकास व्यापक रुपमा सुरु भएको थियो तर प्रबिधी बिकास अर्थ मैत्री मात्र थियो । प्रबिधी बिकास गर्दा वातावरणलाई गौण. . .