प्रिय मित्र-देश भारत , मलाई तिमि र तिम्रा देशवासी प्रति कुनै गुनासो छैन , न त तिम्रो भाषा, संस्कृति र भेष-भुषा प्रति नै आपत्ति छ, छ त केवल त्यस्ता नेता र ब्युरोक्रेसी प्रति गुनासो छ, जसले आफ्ना छिमेकी मित्र देश प्रति कुनै किसिमको राम्रो सद्भाव देखाउंदैनन ! न त तिनीहरुले छिमेकी मित्र देश प्रति आदर /सम्मान देखा. . .
आईतवारको त्यो साझ सामाजिक सन्जाल पनि संविधान सभा भवन झै ,अझ भनौ बेहुली झै सिगारिएको थियो । त्यो दिन पोष्ट भएका स्टाटस मात्र पनि बढो शोभनीय देखिन्थिए ।संविधान घोषणा हुनै लाग्दा नेपालमै रहेका युवा हरु हातमा नेपाली झन्डा लिई दिपावलीको तयारीमा थिए भने विदेशमा रहेका हरु साथिभाई र आफन्त बाट पाएका ती तस्विरह. . .
म कानुन जान्दिन । राजनीति, अर्थशास्त्र तथा समाजशास्त्र प्रति तेती रुची नि छैन । तरपनि अहिले हाम्रो समाज र राजनीतिमा जे भइराखेको छ, त्यसलाई गलत भन्न सायद कुनै डिग्रीको आवश्यकता पर्दैन जस्तो मलाइ लाग्छ ।अलिकति विवेक प्रयोग गर्ने हो भने जसले पनि अहिले भैरहेको गतिविधिलाइ गलत भन्ने छ । बन्द भन्ने चिज नेपाल�. . .
हामी बीर छौं । यो कुरा भूपी शेरचनलाई मात्र होइन, सबै नेपाली जनतालाई थाहा छ । तर हामी बाठा छौं भन्ने कुरा भूपी शेरचनलाई थाहा थिएन । नेपालीहरुको बाठोपन देख्न नपाईं प्रशिद्ध कवि भूपि शेरचनले देहत्याग गरे । उनले नेपालीहरुको बाठोपन देखेका भए अर्को कविता अवश्य लेख्ने थिए । नेपालमा भूपी शेरचनलाई आदर्श मान�. . .
युवा भनेका भबिस्यका कर्णधार मात्र नभएर बर्तमानका साझेदार पनि हुन । संसारका बिकसित मुलुक हेर्ने हो भने पनि देश निर्माणमा ति मुलुकले युवा कै सोच र श्रमबाट बिकास सम्भब तुल्याएका छन । कुनै पनि बिकसित समाज या देश निर्माणमा युवाको साझेदारी बिना सम्भब छैन । कुनै पनि मानिस यदी उमेरले पाको तर सोचले युवा छ भने �. . .
नेपालीहरूको महान् पर्व खासगरी महिला दिदीबहिनीहरूको हरितालिका तीजले सबैको घरको संघार टेकिसक्यो । सबैजना वर्षभरिको दुःख बिर्सेर तीजको रौनकमा भुलेका छौं । हिन्दू धार्मिक ग्रन्थमा राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने बचन दिएका थिए । यो कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पर. . .
- प्रयास दाहालकाे सहयाेगमा सराेज कार्कीद्वारा तयार विराटनगरको न्युरो अस्पतालको भव्य भवन नजिकैको जहदा चौकबाट थोरै दक्षिण लागे पछि एउटा सानो छाप्रो देख्नु हुन्छ । केहि टेबल राखिएको उक्त छाप्रो बाहिर हरेक बिहान कयौं साइकल, मोटर साइकल रोकिएका हुन्छन् भने भित्र ठुलो जमात मुख मिठ्याइ रहेका हुन्छन् । अझ शन. . .
जुन पाठ्यपुस्तक पढेर परीक्षा उत्तीर्ण गर्दै यहाँसम्म आइयो,तिनै पुस्तकको योगदानलाई अस्वीकार गर्नु कृतघ्नता हो।तिनीहरुप्रति कृतज्ञता प्रकट गर्दागर्दै पनि परीक्षा दिन वा अन्य उद्देश्य नराखी स्वन्त्रतापूर्वक स्वाध्यायनका लागि पढिएका कतिपय पुस्तक र तिनबाट प्राप्त शिक्षा मेरो सिङ्गो जीवनका लागि ज्�. . .
नेकपा एमालेका अध्यक्ष के.पी ओलीले हिजो संचार माध्यमबाट आफ्ना वर्गीय संगठनहरुलाई आह्वान गर्दै भनेकी आइलाग्नेका बिरुद्धमा जाइलाग्नुपर्यो , बाख्राको घाँटीमा बाँधेको लुर्को जस्तो भएर टुलुटुलु हेरेर बस्नु हुँदैन !जसले हाम्रा घर-ढोका फोड्न अऊँछ , सार्वजनिक सम्पत्ति तोड-फोड गर्छ त्यसलाई रोक्नुपर्यो , र आफ�. . .
"सबैभन्दा धेरै मलाई , देशको माया लाछ ............." ! यो नेपालि राष्ट्रिय गीत अन्जु पन्तले गाएकिरहिछिन , लेख्न चाहिं दुर्गा प्रसाद अधिकारीले हो क्यारे ,कत्ति सुन्दर गीत लेखेका रहेछन ! हिजो छाडी अस्ति , मलाई अमेरिकामा बस्ने एउटा नेपालि भाईले फेस-बुक मार्फत अडियो कुराकानी गरेर मसंग अनुरोध गरे , लौन दाजु , एउटा राम्�. . .
बिभिन्न माग राखी देश भर आन्दोलन र बन्द हडताल चलिरहेको छ । देश बन्दले ठप्प छ । सबै तिर बन्दले ठुलो प्रभाब परेको छ । साना बाल बालिकाले आफ्नो शिक्षा लिने अधिकारबाट बन्चित भएका छन , ब्यापारीले आफ्नो ब्यापार गर्न पाएका छैनन , गरी खाने जनताले गरी खान पाएका छैनन । ति साना बालबालिकाको पढ्न पाउने अधिकार बन्दकर्ताल. . .
जोसुकैले गरेको बन्द किन सफल हुन्छ ? समाज लाई केहि योगदान दिनपर्छ भन्ने मान्यता राख्ने केहि जोशिला युवाहरुले प्ले-कार्ड बोकेर नेपाल खुल्ला छ भनेर 'वाल' मा आउनु एउटा सांकेतिक अपिल मात्र हो, जुन सकारात्मक कदम हो र यसले दीर्घकालमा पक्कै राम्रो प्रभाव पार्नेछ । तर अहिले बन्दको सर्वत्र विरोध भए पनि सवारी स�. . .