हामीले दैनिक १७०० युवा कामको लागी या रोजगारको लागि बिदेशिनु परेको समाचार दैनिक रुपमा सुन्दै आएका छौ । यती धेरै युवा बिदेशिनुमा पनि बिभिन्न कारणहरु छन , कोही रहरले नेपाल छाड्छन त कोही आफ्नु र परिवारको पेट पाल्न करले । जस्ले जुनै कारणले नेपाल छाडे पनि आखिर एउटा नेपाली छोरा / छोरीले आफ्नो देश छाडेकै हुन । न�. . .
सरला कट्टेल । बैतडिको पुजा बोहोराको साहसीलाई सलाम छ । उनको साहसीपनले पीडासहेर बसेका हरेक महीला दिदिबैनीहरु अब पिडा सहदैनन् । उनिमा भएको साहसीपनाले सबै दिदिबैनिहरुमा आत्मावल बढेको छ । नेपालको कानुन दैवले जानुन वास्तवमा यो हामी नेपाली जनताले अनुभव गरेको कुरा हो । जनताको हकहित र अन्याएको पक्षमा स. . .
एउटा विद्यार्थीले अंग्रेजीको परिक्षामा आफु भन्दा जान्ने साथीको कपि हेरेर सार्ने मौका पाएछ ! सार्दै जाँदा एउटा प्रश्नको उत्तरमा ऊ मनमनै हाँस्दै सार्दै गर्दो रहेछ र साथीले लेखेको कुरो असुद्ध भयो भनेर आफ्नो कपिमा चाहिं सुद्ध पार्दै लेख्दो रहेछ ! साथीलाई चाहिं त्यो अशुद्ध भएको कुरो नासंझाई दिने , बरु मनमन. . .
बन्द हड्ताल र तोडफोड जस्ता क्रियाकलापले नागरिकहरुको व्यक्तिगत स्वतन्त्रता र गरि खान पाउने अधिकार खोस्ने हुदा जुनसुकै संगठन तथा राजनीतिक पार्टीले जेसुकै कारण देखाएर गरेको बन्द, हड्ताल किन नहोस् म त्यसको समर्थन गर्दिन । प्रजातान्त्रिक प्रणालीमा हरेक नागरिकलाई आफुलाई चित्त नबुझेको कुरामा विरोध गर्न. . .
२०७४ साल, मेरो निकै पर्खाइ मा रहेको साल | साथीभाई संग गरेको वाचा सम्झेको छु राम्ररी | अनि याद आइरहेको छ बितेका ति पलहरु | सिरानी मुनिको गुच्चा टिपेर टल्केको सिंगानको शृंगारले कचेरा मिच्दै खोपी र हेडीङ्गको बिचमा गुच्चा गुड़ाउनु मेरो दिनचर्या थियो | भोकले थाहा हुन्थ्यो घाम टाउको माथि पुगिसकेको | खोइ किन हो, भा. . .
सरला कट्टेल । खुट्टा घाउ भयो भने खुट्टानै काटेर फलिदिने , त्यो त महानमुर्खता हो खुट्टटा काटेर फालो भने झन ठुलो समस्या आउछ । अस्पताल गएर उपचार गरायो भने खुट्टा पनि निको हुन्छ ,दुखाई कम हुन्छ । आफनो दैनिकि सहज हुन्छ । त्यस्तै बाटोमा हिड्दा लडियो भने त्यो बाटोनै हिड्न छोडिदिने गर्यौ हामी आफनो लक्षमा पुग�. . .
मध्य रातको समय । मुटु काम्ने जाडो, त्यसमाथि सिमसिम पानी । भारतको ग्रामीण बस्तीको त्यो रेल स्टेसन पुरै खाली थियो । दुई वटा विजुलीका पुराना बल्भबाट मधुरो उज्यालोले त्यो रेल स्टेसनको कंकाल हो भन्ने बुझ्नसम्म सकिन्थ्यो । यहि बेला उ दुई वटा ब्याग बोकेर रेल्वे स्टसनमा छिर्यो । जाडोले चुरोटको तिर्सना तीब्र. . .
नेताले देश बिगारे , कानुन पालना गरेनन , जे मन लाग्यो त्यहि गरे , यो देशमा सिस्टम छैन ,कानुन नभएको देश यस्तै यस्तै कुरा हामी नेपाली जनताले हरेक दिन बोल्ने गरेका वाक्य हुन् । सबै कुराको दोष नेतालाई दिएर हामि मक्ख परेर बस्छौ , तर हामीले कति के गरेका छौ यो देशमा असल सिस्टम बसाउन ? , कति यो देशको कानुन पालना गरे�. . .
पुस जाडोको महिना भएपनि मुलुकको राजनीति र स्थानीय गतिविधि भने तातिएको छ । प्रदेश विभाजनमा जिल्ला टुक्य्राउने खेलदेखि लिएर निर्धारित मिति माघ ८ मा संविधान जारी हुने कि नहुने भनेर तातिएको माहोलको पारो माथि चढेको छ । जलवायु तथा मौसमको तापक्रम घट्दो क्रममा छ भने राजनीतिक विवाद माथि चढ्दो क्रममा छ । यह. . .
केहि प्रस्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु l के म तपाइले लगाएको घडी तपाइको हातबाट खोस्न सक्छु ? के तपाइको ज्याकेट खोस्ने अधिकार मलाइ छ ? के तपाइँसंग भएको कुनैपनि सामान तपाइको सहमति बिना म अतिक्रमण गर्न सक्छु ? पक्कै पनि मलाई यसो गर्ने अधिकार न त तपाई नै दिनु हुन्छ न त राज्यले नै दिन्छ l “किन खोस्न मिल्दैन म�. . .
निकै ढिला गरि पिके हेरियो । एउटा हिन्दी चलचित्र हेरेर फेसबुकमा स्टाटस लेख्नुपर्ने आवश्यकता त थिएन तर चलचित्रले हिन्दु धर्मको अपमान गरेको भन्दै केही सिनेमा हल तोडफोड भए भनेको सुन्दा भने केही नलेखि रहन पनि सकिएन । एक: कुनै पनि धर्मको विकृतिमाथि कुनै पुस्तक लेखिन्छन्, चलचित्र बनिन्छन् भने त्यसको स्वागत. . .
२०१५ का १५ कसम १ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु । २- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु । ३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन । ४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने. . .