विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर आउने भएका छन् । अनलाइन भ्यालुएसन सफ्टवेयरको उदघाटन तथा गत भदौ २४ मा जलेका अर्थमन्त्रालय मातहतका कार्यालयको अनुगमनका लागि उनी विराटनगर आउने भएका हुन् । खनालले आन्तरिक राजस्व कार्यालय विराटनगरको ध्वस्त भवनको निरीक्षण गर्नेछन् । गत भदौ २४ को प्�. . .
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी �. . .
काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विक. . .
विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त. . .
काठमाडौं । नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर चुलिँदै गएको छ । दैनिक जीवनमा यसको प्रत्यक्ष प्रभाव त सामान्य उपभोक्ताले महसुस नगरे पनि विवाह, चाडपर्व र गहना कारोबारसँग जोडिएका हजारौँ परिवारका लागि यो संवेदनशील विषय बनेको छ । सुन केवल गहना मात्र नभई पूँजी सुरक्षित राख्ने प्रमुख साधन भएकाले यसको म�. . .
विराटनगर । विराटनगर आयोजित रिद्धि सप्लायर्स, हिकभिजन नेपाल र निओटेरिक नेपालको सहकार्यमा ज्ञान–साझेदारी कार्यक्रम शनिवार सम्पन्न भएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमरिया प्रमुख अतिथि रहेका कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला ट्राफिक कार्यालय प्रमुख राज�. . .
काठमाडौँ। बजारमा सुकेको प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सुकेको प्याजको मूल्य घटेको हो । आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ३४ रुपैयाँ कायम छ । हिजो प्याज प्रतिकिलो थोक�. . .
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् । हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भि�. . .
विराटनगर । नेपालकै एक मात्र र कोशी प्रदेशकै पहिलो पटक International Diploma in Air Cabin Crew (Air Hostess) र Airport Ground Handling को साथै Basic Cabin Crew/Air Hostess Training कोर्ष विराटनगरमा सुरु भएको छ। यो अवसर UK को City & Guilds द्वारा सम्बन्धन प्राप्त Cambridge NAAT Aviation, Biratnagar ले उपलब्ध गराएको हो। हालै संस्थाले यी कोर्षहरूमा भर्ना खुला गरिसकेको छ।संस्थाका अनुसार, विश्वका ८२ भन्दा बढ. . .
विराटनगर । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। हरेक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक झन् ठूलो अफर प्रस्तुत गरेको जनाएको छ। कम्पनीका अनुसार, यस दशैंमा नयाँ इन्टरनेट जडान गर्ने वा पुर�. . .
काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय र. . .
विराटनगर । आंशिक क्षति भएको विराटनगर भन्सार कार्यालयले अत्यावश्यक सेवा अन्तर्गत पर्ने मालवस्तुको जाँचपास शुक्रबारबाट सुरु गरेको छ । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार बुधबारपछि रोकिएको सेवा शुक्रबार एलपी ग्यास जाँचपास गरेर सुचारु गरिएको हो । भन्सार कार्यालयमा आन्दोलन. . .