विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सु�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडानं २ मा १०२ वर्षीय बखतबहादुर कार्कीले मतदान गरेका छन् । उनी स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । नाती कुन्दन कार्कीले हजुरबुवालाई साथै लिएर गएका थिए । कार्की उमेरले बुढो भएपनि मतदान गर्न पाएकोमा गर्व लाग्ने �. . .
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र का�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थि�. . .
विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको छ । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदानमा सुरु हुन केहिबेर लागेको हो । मोरङका प्रहरी �. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श विद्यालयको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । नेता कोइरालाले केहिबेर अगाडी मतदान गर्नु भएको हो । विराटनगरमा गठबन्धनकातर्फबाट नागेश कोइराला मेयरमा, जसपाका अमरेन्द्र यादव उपमेयरका उमेदवार हुनुहुन्छ । यसैगरी नेकपा एमालेबाट सागर थापा मेयर, . . .
विराटनगर । विराटनगरमा मेयरका प्रतिस्प्रर्धीले मतदान गरेका छन् । नेपाली काँग्रेससहित गठबन्धनका उमेदवार नागेश कोइरालाले सरस्वती माविबाट मतदान गर्नु भएको हो । यसैगरी नेकपा एमालेका सागर थापाले कन्चरबारी मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । यसैगरी उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मा.वि.बा. . .
विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगरका मेयर–उपमेयरसहित पार्टीका केन्द्रीय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेकपा एमाले र काँग्रेसका नेताहरुले मतदान गर्न सुरु गरिसकेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट. . .
म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगण�. . .
विराटनगर । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि विराटनगरका मतदान केन्द्रमा बिहानैदेखि भीड देखिएको छ । आफ्नो अधिकार प्रयोग गर्न मतदाता बिहानै मतदान गर्ने लाइनमा बसेका हुन् । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि ६ बजे नै मतदाताले आफ्नो लाइन तय गरिसकेका थिए । विराटनगरमा १४० मतदान केन्द्रबाट १ ला�. . .
विराटनगर । स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आम मतदाताहरुलाई पैसा बाँडेको फेला परेको छ । विराटनगर-५ स्थित कारखाना टोलका मतदाताहरुलाई कांग्रेसबाट स्वयम् वडाध्यक्ष पदका उम्मेदवार रहेका सन्तोष न्यौपानेले पैसा बाँडेको स्थानीयले फेला पारेका हुन् । साँझ करिब सा. . .
विराटनगर । विराटनगर महानगरपालिकामा एमालेबाट उपप्रमुख उमेदवार शिल्पा कार्की विरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले विपक्षीको माग अनुसार अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको आदेश . . .