विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । प्रतिस्पर्धी लालबाबु पण्डितसँग मनान्तर ७७६ ले फराकिलो पारेका हुन् । यस अगाडी मतान्तरण अपेक्षा गरे अनुसारको थिएन । पछिल्लो प्राप्त मतपरिणाम अनुसार ९ हजार ८३ मत गणना हुँदा कोइरालाले ३ हजार ५४४, एमालेका �. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन�. . .
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमाले. . .
विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढा. . .
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६३ हजार २९३ मतसहित अग्रता लिएको छ । यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५६ हजार ३०६ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो . . .
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ता. . .
डडेल्धुरा । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भ�. . .
विराटनगर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मोरङमा मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मोरङका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा आज बिहान बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ प्रत्य�. . .
विराटनगर । मोरङ क्षेत्र - ३ को मतगणना दिउँसो १ बजेबाट सुरु हुने भएको छ । मोरङ-३ मा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मतगणना भने बेलबारीस्थित भगवती माविमा हुनेछ ।. . .
विराटनगर । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँदै निर्वाचित भएका हुन् । सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकालीले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई �. . .
सुजता लिम्बू ओई के भयो ? तेरा दुवै आँखा रसाएका छन । के भो सन्चो भएन हो ? सरुले एकै स्वासमा सोधेको प्रश्नको उत्तर दिनका लागि म सँग कुनै सामर्थ थिएन । सायद त्यो समय भित्रैबाट टुटेकी थिए क्या हो । उनको प्रश्नको जवाफ दिन कुनै शब्दहरु जोडिएर मुख बाहिर निस्किएन । म सँग मात्रै मौनता बाहेक अरु केही थिएन । त्यसैले पन. . .
पाटन । ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गर्नुभएको छ । यसैगरी हाम्रो . . .