मनोरन्जन

साहनाको स्टाटसप्रति रोनाल्डो समर्थकको आक्रोश

बिराटनगर असार २७ , यूरो कप २०१६ को फाइनल खेल सुरु भएको ८ मिनेटमा नै पोर्तुगलका कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएका थिए । घाइते भएर पनि उनले २५ मिनेट सम्म खेलिरहे , उनलाई चोटका कारण पिडा बढेपछी उनी मैदानबाट बाहिर आए । आँखाभरी आसु बोकेर मैदान छाडेका उनलाई देखेर उनका टिमका साथीहरु साथै पुरै विश्व उनीप्�. . .



दिव्यम उद्घाटनका लागि मिस नेपाल मलिना बिराटनगर आउदै

बिराटनगर असार २६ , बिराटनगर मेन रोडमा नया खुल्न लागेको शो रुम उद्घाटनका लागि मिस नेपाल २०११ बिजेता मलिना जोशी बिराटनगर आउने भएकी छिन । दिव्यम शो रुम नाम गरिएको शो रुमको बिराटनगरमा ३१ असारबाट संचालनमा आउदै छ  । यसै शो रुमका लागि उनि बिराटनगर आउन लागेको दिव्यम शो रुमका संचालक अमित गुप्ताले आवर बिराटनगरल�. . .


बिराटनगरमा आज पुल पार्टी हुदै

बिराटनगर असार २४ , बिराटनगरको गर्मीबाट मुक्त हुन चाहनुहुन्छ भने आज बिराटनगर स्थित भन एण्ड फुड भिलेज रिसोर्टमा जिकं भोड्काको आयोजनामा हुने पुल पार्टीमा सहभागी बन्न सक्नुहुनेछ । आज दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रममा डिजे जेनि , गायिका रेश्मा पुन मगर , डान्सर सोनिका केसी , जुम्बा फिटनेस ट्रेनर प्रिति र�. . .


बिराटनगरमा मिस्टर कोशी हुदै 

प्रेम देवान जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले फेरी अर्को फेशनको शहर विराटनगरलाई तहल्का मनाउने भएको छ । जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागेको हो । आगामी साउनको दोस्रो साता देखी अडिसन सुरु गरिने जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए �. . .


ग्ल्यामर क्षेत्रबाट अगाडि बढ्ने यसका लागि मोडल : उषा

प्रेम देवान विराटनगर २०४९ सालमा दार्जेलिङमा जन्मेकी मोडल उषा लिम्बू नेपालको राजधानी काठमान्डौ प्रवेश गरेको आज ८ वर्ष भयो । अहिले उनी २४ वर्षकी भइन् । ’प्रेम, विवाह एवं बुहारीको महत्व र जिम्मेवारी बुझ्नै नपाई विवाहबन्धनमा उनी बाँधिन् । । तर झट्ट हेर्दा उनलाई वैवाहिक बन्धनमा वाधीए जस्तो भने देखीदैन । . . .


युरो कप २०१६ लाई तताउदै विराटनगरका मोडलहरु (तस्बिर सहित)

प्रेम देवान विराटनगर फ्रान्समा हाल युरो कप २०१६ भईरहेको छ । यसको अहिले विश्वभरी नै प्रभाव पनि परिरहेको छ । युरो कपको महोलले गर्दा चर्चित आर्टिस तथा मोडलहरुले युरो कपलाई चर्चाको शिखरमा पुर्याउन र माहोल तताउन कै लागी भए पनि फुटबल संगको फोटो गरिरहेका छन् । यसले गर्दा मोडलहरु दैनिक रुपमा अहिले फरक –फरक शै�. . .


रनवे फेसन शो सम्पन्न

विजय धिमाल राजघाट ५ असार झापाको दमकमा ट्यालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते पिएलओ दमक रनवे फेसन शो दमक–१२ मा अवस्थित रेडक्रस भवनमा सम्पन्न गरेको छ । आयोजकले छनौट सहभागी मोडलहरुलाई नेपालका विभिन्न स्थानहरुमा रिफ्रेसमेन्ट तथा भ्रमण गराउदै शो सम्पन्न भएको इभेन्ट डाइरेक्टर बादल राईले जा. . .


दमक रनवे फेसन शो हुदै

बिराटनगर असार २ , झापाको दमकमा ट्यालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते हुन लागेको पिएलओ दमक रनवे फेसन शोको लागि आयोजकले मोडलहरुलाई रिफ्रेसमेन्ट तथा भ्रमण गराएको छ । मोरङ विराटचौकको पिएलओ लुब्रिकेन्ट र झापा दमकमा अवस्थित कौचा कन्ट्रक्सनको सत्याहाङ्मा कोलेनी लगायतका स्थानहरुको अवलोकन भ्�. . .


दोश्रो एल्वम ‘प्रज्वल’ लिएर आउँदैछन दाहाल

 जेठ १८, उर्लाबारी नेपाली आधुनिक गीत लेखनको क्षेत्रमा धेरै श्रोताहरुको मन मुटुमा बस्न सफल गीतकार गोपी दाहालको दोश्रो एल्वम ‘प्रज्वल’अब चाँडै बजारमा आउने भएको छ । यस अघि संगीतकार राजनराज शिवाकोटीको एकल संगीत र बिभिन्न गायक गायीकाको आवाजमा सजिएको पहिलो एल्वम ‘उज्वल’ बाट उनले राम्रो प्रतिक्रीया प्राप�. . .


जेठ २२ गते मिस्टर एण्ड मिस एसएलसीको फाइनल बिराटनगरमा

बिराटनगर जेठ १७ , पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुने भएको छ । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न हुन लागेको जय मिडियाका निर्देशक जय राज रायले जानकारी दिए । कार्यक्रममा महानायक राजेश हमा�. . .


झिल्केको छायांकन पूर्वमा हुदै

बिराटनगर जेठ १० , पुर्वका केहि कलाकार स्थित यतिबेला नेपाली चलचित्र "झिल्के" को छायांकन पूर्वका बिभिन्न भागमा चलिरहेको छ । लखमान योन्जनको निर्देशनमा छायांकन चलिरहेको उक्त चलचित्रमा पुकार गौतम र झरना थापाको मुख्य भूमिका रहेको छ भने बिराटनगरका लोकप्रिय कलाकार पंकज हरि चन्चलको पनि मुख्य रोलमा देखिनेछ�. . .