विराटनगर, १२ फाल्गुन । भोली शनिवार विराटनगरको नमस्कार होटलमा हुने एक साँगितिक कार्यक्रमका लागि गायक निमा रुम्बा यहाँ आउने पक्का भए पछि विराटनगरका सँगित प्रेमी दंग परेका छन् । द सुपर हिरोज इनकर्पोरेशनले आयोजना गर्न लागेको "साउण्ड अफ लभ विथ निमा रुम्बा" का लागि रुम्बा विराटनगर आउने भएका हुन् । कार्य�. . .
यस अघि दुईवटा साङ्गीतिक एल्बमहरू देशभक्तिपूर्ण गीत र गजल एल्बम बजारमा ल्याइसकेका गीतकार नबराज सुब्बा चाँडै नै ‘अमूल्य जीवन’ नामक गीति एल्बम लिएर आउँदैछन् । ‘देशको माया’ देशभक्तिगीत र ‘लुकेको रहर’ नामक गीति एल्बम पछि यो उनको तेस्रो गीति एल्बम हो । यस एल्बममा जम्मा नौवटा गीतहरू संग्रहित छन् �. . .
संगितका पारखी यूवाहरुको मन मस्तिकमा बस्न सफल भएको विराटनगरको डेजेल्ट ब्यान्डले शनिबार साँझ विराटनगरवासीलाई निकै मज्जाले उफात्र्यो । विशेष गरि रक गित गाउने उक्त ब्यान्डले विराटनगरमा पनि रक र सेन्टिमेन्टल गितहरु समेत प्रस्तुत गरेर विरेन्द्र सभागृहको हलमा सहभागि दर्शकलाई नचाएको थियो । ब्यान्डका य. . .
विराटनगर ६,कात्तिक । गायक सुमित खडकाको तिहारको गित आइतबार एक कार्यक्रम आयोजना गरि विराटनगरमा शुभराम्भ गरिएको छ । सास्कृती जोगाउने उदेश्यले गाएको गित गायक खडकाको तिहारको गित नेपाल पत्रकार माहासघ मोरङ शाखाको अध्यक्ष बिक्रम निरौलाले पत्रकारहरुको माहोलमा शुभराम्भ गर्नुभएको हो । तिहारको एउटामात्र गित. . .
विराटनर, २८ असोज । आरोहण गुरुकुलको प्रस्तुतिमा सुशीला कोइराला नाटक घर विराटनगरमा चतुरेको दाउपेच नाटक २७ गते शुक्रबारदेखि पुनः देखाइन सुरु गरिएको छ । गत असोज ८ देखि १३ गतेसम्म देखाईएको नाटक दशै विदाका कारण मञ्चन रोकिएको थियो । फ्रान्सेली प्रसिद्ध नाटककार मोलिएरको लेखन तथा कल्पना घिमिरेको अनुवाद रहेक�. . .
विराठनगर ३८ असोज । बरिष्ठ कवि एंवम गजलकार मधु पोखरेलको तिमी आईनौ गजल एल्बमको आज विमोचन गरिएको छ । आज जिल्ला विकास समिति मोरङ्गको सभाहलमा एक कार्यक्रम अन्त्तर्गत कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कलाकार देश भक्त खनाल र विराटनगरका विभिन्न सञ्चार माध्यमका सम्पादक टोलीले सयुत्त रुपमा उक्त एल्बमको . . .
विराटनगर, १६ असोज । दिउसो १ बजे सुरु गरिने भनिएको कन्सर्टको चार कटिसक्दा पनि कुनै सुरसार गरिएन । चर्को घामबिच युवाहरुको बाक्लै जमात विराटनगरको शहिद मैदानमा उर्लेको थियो । दिक्क मानी धेरैको फर्किने क्रम सुरु भई सकेपछि करिब साढे चारबजे साइमन राजवंशी चढे स्टेजमा र प्रमुख अतिथी मोरङका प्रमुख जिल्ला अधिक�. . .
विराटनगर, १५ असोज । भारतीय रियालिटि शो इन्डियन आइडलका तेस्रो संस्करण बिजेता तथा नेपाली सिनेमाका नायक प्रशान्त तामाङ आइतबार विराटगरका आइपुगेका छन् ।सोमबार हुने ‘दशै म्युजिकल हंगामा’मा विराटनगरवासीलाई भरपुर मनोरञ्जन दिन उनी आइतबार साँझ विराटनगर आइपुगेका हुन् । केहि दिन अघिमात्र युरोप टुर सकेर भा. . .
‘राजनीतिबाट आफुलाई पर राख्न चाहने चन्दन नामक युवा परिस्थितीको बन्धक भई राजनीतिको जालमा डुबि शक्तिको रस चाख्न पुग्छ । शक्तिको मात लागि सकेको उ आफुलाई त्यसबाट पर राख्न असमर्थ हुन्छ । राजनीतिक संरक्षणको आडमा अपराधिक संसारमा अधिपत्य जमाएको उसले आफु प्रयोग भईरहेको बुझेसम्म निक्कै ढिलो भई सकेको हुन्छ ।&. . .
लोभी बाउहरुबाट पिडित छोराहरुलाई समस्याबाट छुटकारा दिलाउन बाठो नोकरले अपनाएको अनेक दाउबेच बिच बुनिएको करिब एक घण्टा चालिस मिनेट लामो नाटक ‘चतुरेको दाउपेच’को आइतबार गुरुकुलले शुसिला कोइराला नाट्य घरमा प्रथम प्रदर्शन गरेको छ । विभिन्न ठग बुद्धियुक्त नोकर चतुरेले समस्यालाई समाधान गर्ने क्रममा अप�. . .
मोरङ विराटनगर । राजधानीको कोलाहलबाट फुत्केर पूर्वको उज्यालो हेर्न आएकी ज्ञानु राणाले विराटनगरलाई शुक्रबार साँझ मोहित बनाइन् । गुरुकुलको आयोजनामा भएको एकल गायन कार्यक्रममा राणाको कोकिल गान सुत्र आउनेहरू तृप्त भएर फर्केका देखिन्थे । युवाहरू ‘फल्ना रिमिक्सको ओरिजनल गीत’ भनेर टिप्पणी गर्दै थिए र �. . .
विराटनगर, २९ भदौ । आरोहण गुरुकुल विराटनगरमा बिहीबारदेखि कलाकार पल्लव रञ्जनको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको वरिष्ठ कवि कृष्णभूषण बल र वरिष्ठ कलाकार गोपाल कलाप्रेमीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । प्रदर्शनीको आयोजना स्पाइनी ब्याबलर, मुन्चा डटकम र गुरुकुलले संयुक्त रूपमा गरेक�. . .