मनोरन्जन

वीपी कोइरालाको जन्म जयन्तीमा विराटनगरमा काव्यसभा

विराटनगर । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली लेखक संघ मोरङले काव्यसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका कोइरालाको जन्मजयन्तीको अवसरमा संघले हरेक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएको छ । विराटनगरमा मंगलबार भएको कार्यक�. . .


विराटनगरमा प्याब्सन लोक नृत्य प्रतियोगिता-उपाधि कोशी र एभरेष्टलाई

विराटनगर । विराटनगर प्याब्सनले आयोजना गरेको प्याब्सन लोक नृत्य प्रतियोगिताको उपाधि कोशी विद्या मन्दिर र एभरेष्ट स्कूलले हात पारेको छ । विराटनगरमा आज आयोजित प्रतियोगिताको सिनियरतर्फ १० स्कूललाई पछि पार्दै कोशी विद्या मन्दिरले जितेको हो । जुनियरतर्फ पनि १० स्कूललाई पछि पार्दै एभरेष्ट स्कूलले जिते�. . .


विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे । विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार�. . .


विराटनगरको टेन एलाभेन लाउन्जमा गायक प्रयत्न र डिजे ए– निक्स

विराटनगर । विराटनगर महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज एण्ड बारमा शुक्रबार विशेष संगितीक कार्यक्रम हुने भएको छ। पछिल्लो समय युवा पुस्ताको रोजाईमा बन्दै गएका गायक प्रयत्न श्रेष्ठ र डिजे ए – निक्सको विशेष प्रस्तुति हुने जनाईएको छ । टेन्स एलाभेन्स लाउन्ज एण्ड बारले हरेक शुक्रबार विशेष सागिंतीक का�. . .


दिपाश्री निरौलाले विराटनगरमै मनाईन तीज: बरको बिषयमा यसो भनिन् (अन्तर्वार्ता)

दिपाश्री निरौला विराटनगरकी चेली हुन् । पछिल्लो समय फिल्म निर्देशन तथा निर्माणमा सक्रिय रुपमा अगाडी बढ्दैछिन् । यसपटकको तीज उन्ले विराटनगरमा नै मनाएकी छिन् । यसै सन्दर्भमा उनीसँग गरिएको तीज विशेष कुराकानी । अतिथि : दिपाश्री निरौला  प्रस्तोता : प्रेम देवान  भिडियो : सुरन्जन लिम्बु  https://www.facebook.com/ourbrt/videos/134517220. . .


विराटनगरमा तीज : कतै कलाकारको जमघट– कतै तीज महोत्सव, कहाँ के भयो (फोटो फिचर )

विराटनगर । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन् । तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा अनुसार तीज भब्य रुपमा आफ्नो पतिको दिर्घायुको कामना गर्दै मनाएका हुन् । देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित. . .


एसएसपी ढकालको ‘सपनाको राजा’ सार्वजिनक भएको एक महिनामै १८ लाख हेरे

विराटनगर । गीतकार भीम ढकालको गीत युट्युवमा सार्वजनिक भएको एक महिनामै १८ लाख पटक हेरिएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीसमेत रहेका ढकालको ‘सपनाको राजा’ एक महिनाअघि मात्रै युट्युवमा सार्वजनिक भएको थियो । नेपाल प्रहरीभित्र इमान्दार र क्षमतावान् अधिकृतको छवि बनाएका ढकाल साहित्यमा पनि उत्ति. . .


भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

रबिन्द्र बराल रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जना�. . .


बिराटनगरका राकेशको डाक्टरी संगै डान्सको लत , भन्छन ” डान्सर डाक्टर बन्छु”

भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् । उनको ल�. . .


चलचित्र ‘मारूनी’ देश दौडाहामा, इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक

इटहरी । भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र ‘मारूनी’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ । अहिले निर्माण युनिट चलचित्रको प्रचारको लागि देश दौडाहामा लागिरहेको छ । भदौ ४ गते मारुनी टिम इटहरी पुगेको थियो । इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक उपस्थित थिए । कन्सर्टमा नायक पुष्प खड्का र नायि. . .


मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने

इटहरी । एरिना टेलिभिजनद्धारा आयोजित पिएलओ मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले आयोजना गर्ने मिस कलेज राष्ट्रिय प्रतियोगितामा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गत. . .


धनकुटे कान्छो र फुलमानलाई मोती पुरस्कार

काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार धनकुटे कान्छो र फुलमान बलले प्राप्त गरेका छन् । पुरस्कारको राशी ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ । बल कान्तिपुर पब्लिकेसन्समा साहित्य विभाग प्रमुख हुन् भने दमकका स्थायी बासिन्दा धनकुटे कान्छो शिक्षक हुन् । फुलमान बलले अघिल्लो वर्ष राष्ट्रिय कविता प्रत. . .