मनोरन्जन

बेलबारी नगरपालिका उपप्रमुखको ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ सार्वजनिक

बेलबारी । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत कुन गीत गाऊँ, कुन धुन बजाऊँको म्युजिक भिडियो सार्वजनिक भएको छ। नायिक सञ्चिता लुइँटेल र नायक नारायण डिसी अभिनित भिडियो बूढासुब्बा डिजिटल प्रालिको युटुब च्यानलबाट सार्वजनिक भएको हो। अर्को राजमार्ग कविता कृतिकी स्रष्ट�. . .


चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार

चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो । उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएक�. . .


फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक , यस्तो बन्यो ट्रेलर

काठमाडौं । पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने बिषयमाबस्तुमा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । तीन बेरोजगार पात्र भित्र रुमलिएको यो फिल्मको ट्रेलर कमेडीले भरिएको छ । कथा त. . .


गम्भीर बिरामी भएपछि लता मंगेशकर अस्पताल भर्ना, आईसीयूमा भर्ना

एजेन्सी । गम्भीर बिरामी भएपछि स्वर कोकिला लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा इन्फेक्शन देखिएपछि उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले एक सूचना जारी गर्दै भनेकी छन्, ‘लता जीको टाउकोमा भाइरल इन्फेक्शनको समस्या थियो । उनको उमेरक. . .


जसले जिते १७ वर्षको उमेरमा ५० लाख

शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .


यही वर्ष प्रेमीसँग बिहे गर्ने तयारीमा आँचल !

काठमाडौँ । नायिका आँचल शर्मा बिहे गर्ने तयारीमा छिन् । एक अन्तर्वार्ताका क्रममा आँचलले आफ्ना प्रेमी उदिप श्रेष्ठसँग यसै वर्ष बिहे गर्ने योजना बनाएको खुलासा गरिन् । सोलो नायिकाका रुपमा खासै जम्न नसकेकी आँचलले पछिल्लो समय ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन् । फिल्मले एकाउन्नौँ दिन मनाए पनि आँचलले भ. . .


 फिल्म ‘प्रेम गीत ३’ को छायाँकन सुरु, यी छन् कलाकार !

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको  फिल्म ‘प्रेम गीत ३’को छायाँकन सुरु भएको छ । शुक्रबार काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायाँकन सुरु गरिएको हो । बल्खुको सुन्दरीघाटमा निर्माण गरिएको दरबारको सेटबाट छायाँकन सुरु गरिएको फिल्म मनाङका रमणीय स्थलमा समेत खिचिने निर्�. . .


बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगर । बिराटनगर ८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बलुवाही युवा मञ्चको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो । मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुपले आफ्नो प्रस्. . .


घरबार सफल नभएका चर्चित नेपाली सेलिब्रेटीहरु

काठमाडौँ ।  आ–आफ्नो प्रतिभाबाट नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाहरु सफल भएतापनि उनीहरुको दाम्पत्य जीवन भने खासै सफल भएको देखिएको छैन । “रोमान्स किङ” भनेर चिनिने अभिनेता भुवन केसीले दुई श्रीमती भित्र्याएका थिए । तर, उनको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिकेन । के�. . .


विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेसले देखाए प्रतिभा

विराटनगर । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गी. . .


रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाको गर्भाअवस्थाको ग्ल्यामर तस्वीर सार्वजनिक हेर्नुहोस (फोटो फिचर ) सहित

विराटनगर, १४ कात्तिक । मोरङ उर्लाबारी घर भएकी  रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले गर्भावस्थाको विशेष फोटोसुट गरेकी छिन् । अबको कहीदिनमा आमा बन्न लागेकी र्सिजना सुब्बाले पहिलो सन्तानको प्रतिक्षामा रहदै गर्भावस्थाको फोटोसुट गरेर आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । प्रकृतिसँग फेसनको समा. . .


नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताइस’ को पोस्टर सार्वजनिक भएको छ । निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक भएको हो । पोस्टरमा चलचित्र भित्रका सम्पूर्ण प्रमुख पात्र अटाइएको छ । डेब्यु निर्देशक  जोन योञ्जन निर्देशनमा तयार भएको यस सिनेमामा प्रमुख कलाक�. . .