काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘पासवर्ड’ मा सन्नीले गरेको आइटम नृत्यको भिडियो बिहीबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अवतारमा देखिएकी छन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्�. . .
प्रेम देवान विराटनगर, ३१ जेठ । विराटनगरमा पछिल्लो समय एक पछि अर्को सौन्दर्य प्रतियोगीता हुने क्रम बढ्दो छ । किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटन गराउने भन्दै अहिले विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता भईरहेका हुन् । अहिले विराटनगरमा मिस नेवा कोशी, मिस एईई मोरङ, मिष्टर एण्ड मिस टिन व्युष�. . .
बागलुङ-सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गी�. . .
मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गरेको थियो । ह्याकरले अमिताभ बच्चनको प्रोफाइल तस्वीर हटाएर पाकिस्�. . .
काठमाडौं जेठ २७ - भारतीय जी टिभीमा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा पुर्वको इटहरीका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्�. . .
एजेन्सी , बुधवार रिलिजमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल भएको छ । जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिनमै बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअ. . .
काठमाडौं, २१ जेठ । नेपालमा पहिलोपटक भित्रिएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ । नायक राजेश हमालले होस्ट गरेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो । ‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा एक जना सहभागीले एक करोड रुपैैयाँ जित्न सफल भए । मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ म. . .
एजेन्सी, २१ जेठ । बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् । हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन. . .
काठमाडौं, जेठ २१ । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्टसमेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली . . .
https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आ. . .
बिराटनगर जेठ १९ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा आयोजना गरिएको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफुमा भएको बिभिन्न कला प्रस्तुत गरेका थिए । प्रतियोगीले नृत्य,गायन,अभिनय तथा बोल्ने कला प्रस्तुत गरेका थिए �. . .
विराटनगर, १६ जेठ । प्रचण्ड गर्मीको प्रवाह नगरी नेपाल र भारतका साहित्यकार विराटनगरमा जम्मा भएका छन् । दुई देशको भाषा र साहित्यलाई जोड्ने उद्देश्यका साथ साहित्यकारहरू विराटनगरमा जम्मा भएका हुन् । कवि लगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठान र नेपाल भारतमैत्री संघको संयुक्त आयोजनामा वृहत ‘नेपाल–भारत साह�. . .