मनोरन्जन

विराटनगरको गुरुकुलमा विद्यालय नाट्य महोत्सव हुने

विराटनगर साउन ३० । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने सो महोत्सवमा विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जना�. . .


बिराटनगरका पत्रकार दासको मैथिली भाषाको गित सार्वजनिक

बिराटनगर साउन ३० , पत्रकारिता क्षेत्रमा नाम कमाएका पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात कृएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । यस बिषयमा गायक दास संग कुरा गर्दा उनले उक्त गित सानै हुँदा गाएको बता�. . .


सकियो ‘प्याब्सन आँगन’, गायनमा एभरेष्टकी सिरिष्मा र नृत्यमा सगरमाथाका निशान प्रथम

विराटनगर,२४ साउन ।  ‘प्याब्सन आँगन’ अन्तरगतको गायन बिधामा विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र नृत्य बिधामा सगरमाथा स्कूलका निशान राई प्रथम भएका छन् । विराटनगरको बिरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न प्याब्सन आँगनको फाइलनमा उनीहरूले ९/९ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । प. . .


‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मायालु तिमी कहाँ छौ’

काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । युट्युब च्यानलमार्फत गीत. . .


ओबी फ्राईडे फेस : सुजाता पन्थी (फोटो फिचर)

बिराटनगर घर भएकी सुजाता पन्थी यस पटकको ओबी फ्राईडे फेसमा सामेल भएकी छिन । उनले भर्खरै बिराटनगरको मेरिल्याण्ड कलेजबाट कक्षा १२ उतिर्ण गरेकी हुन् । मोडलिङमा रुची भएपनि हालसम्म कुनै समारोहमा मोडलिङ नगरेको उनि बताउछिन । अब स्नातकमा व्यस्थापन लिएर बिजनेस स्बटडिज पढ्ने उनको इच्छा रहेको छ । हाल फुर्सदको सम. . .


आज शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज, यस्ता छन् चलचित्र !

काठमाडौं । शुक्रबार (आज) एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । ‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो । ‘साइनो’ नेपाली चलचित्रकी पहि�. . .


गायिका टीका प्रसाईको नयाँ गीत सार्वजनिक , यस्तो छ नयाँ गीत

भूमिका पाख्रिन, मोरङ , साउन २२ वर्तमान नेपाली सांगितिक आकाशकी लोकप्रिय गायिका टीका प्रसाईको नयाँ गीत बुधबार सार्वजनिक भएको छ । मेरा हर खुशीहरुमा बोलको गीतमा सरोज प्याकुरेलको शब्द तथा सुमन कार्कीको संगीत रहेको छ । हाल की व्यस्त गायिका प्रसाईको यस अघि माया लुकी लुकी, नाई मलाई थाहा छैन, कर्के नजर जस्ता �. . .


नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर !

काठमाडौं साउन २२। नेपाली कथानक चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘जाइरा’को ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया, प्रेम, द्वन्द्व र बदला समेटिएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्र नम्रता श्रेष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहर�. . .


गाईजात्रा बिशेष कार्यक्रम बिराटनगर सहित देशभरी हुने, यी कलाकार आउँदै

विराटनगर, २१ साउन । यस बर्षको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगर सहित देशभरी हुने भएकोछ । कलाकारहरुले बिभिन्न बिषयमा ब्याङ्ग्यात्मक कार्यक्रम सहितको गाईजात्रा बिशेष कार्यक्रम बिराटनगरमा पनि हुन लागेको हो । गाईजात्रा विशेष कार्यक्रमलाई यो वर्षदेखि सातवटै प्रदेशमा गरिने भएको छ । ब्राण्डवर्थ प्रा. . .


विराटनगरका कवि नवोदितसहित पोखरामा तीन कविका प्रस्तुती

पोखरा, २० साउन । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् । पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो श्रृङ्खलाका रुपमा आयोजित कार्यक्रममा नवोदितसहित पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । कार्यक्रममा. . .


युवतीहरूका अर्धनग्न पोजका फोटा रहर कि आवश्यकता ?

 नरेन्द्रमान श्रेष्ठ पछिल्लो समयमा पत्रपत्रिका, म्यागेजिन र सामाजिक सञ्जालहरूमा खासगरी युवतीहरूका अर्धनग्न पोजका फोटा छ्यापछ्याप्ती हेर्न सकिन्छ । कलाकार, मोडेल, गायिका, डान्सरदेखि बैङ्करहरूका समेत अर्धनग्न फोटा विभिन्न मिडियामा प्रकाशित भइरहेका छन् । खासगरी नेपालको मनोरञ्जनको क्षेत्रमा अश्ल�. . .


नेपाल बन्द हुदाँको असर, ‘मानिसको घरमा भातै पाक्दैन’, हेर्नुस् यस्तो छ सर्टभुमी

विराटनगर, १५ साउन । विराटनगरका कलाकारहरुद्धारा अभिनित ‘नेपाल बन्द’ नामको सर्ट मुभी (छोटो चलचित्र) युट्युव मार्फत सार्वजनिक गरिएको छ । विराटनगरमा बसेर लामो समयदेखि छोटा फिल्म तथा डकुमेन्ट्री बनाउदै आएका निरज तिमल्सिनाले पुन अर्को नेपाल बन्द सम्बन्धी सर्ट मुभी तयार पारेका छन् । करिब एक मिनेटको फिल्म�. . .