बिराटनगर जेठ २९ , विराटनगरमा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको हो । डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । नेपालमा डेंगु नेपालमा सन् २००४ मा डेंगु रोग देखिएको बताइए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। अधिकारि. . .
एजेन्सी- गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हु�. . .
शिशुलाई ज्वरो आउँदा अभिभावक पनि शारिरिक र मानसिक रुपमा पीडित हुन्छन्। तर ज्वरो संक्रमणबिरुद्ध जुध्ने शरिरको आफ्नै तरिका हो। कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो जुन आफैं बिस्तारै निको हुन्छ। यसको अर्थ यो होइन कि बच्चालाई उपचार र हेरचाहको आवश्यकता छैन। शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचा�. . .
काठमाडौ,जेठ ११ गते । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्यान्सर रोग लगायत नसर्ने रोग रोकथामको लागि सुर्तिजन्य पदार्थ रोक लगाउनुपर्ने बताउनुभएको छ । सुर्तिजन्य पदार्थबाटै नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु भइरहेको भन्दै उहाँले नसर्ने रोग रोकथाममा जोड दिनुपर्ने बताउनुभयो । . . .
डा. कपिलदेव उपाध्याय मनोचिकित्सक छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त? रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन। रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चा�. . .
पछिल्लो वर्षमा मिर्गौला फेल हुनेहरुको संख्या बढिरहेको छ । यसरी मिर्गौला फेल हुने कारण मध्य एक जीवनशैली र खानपान हो । कोखमा हुने मिर्गाैलाले रगतमा इलेक्ट्रोलाईट नियन्त्रण गर्न मुख्य भूमिका खेलेको हुन्छ । किड्नीले शरीरबाट अनावश्यक चीजलाई फालिदिन्छ (विषादी लगायतका हानिकारका चिज )। किड्नीको सामान्य का. . .
काठमाण्डौ बैशाख ६ दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .
एजेन्सी । गर्मी लागेपछि मानिसहरूको खानपानमा पूर्ण परिवर्तन आउँछ । शीतल गर्ने कुराहरू खान र पिउन मन लाग्छ मान्छेलाई । बच्चादेखि बूढासम्मले आइसक्रीम, सफ्ट ड्रिंक र जुस पिउन मन गर्छन् ।प्याकेटको जुस पनि भरमार बिक्छ गर्मीमा । यस यस्तो प्याक्ड जुसले स्वास्थ्यलाई फाइदा गर्दैन । विशेषज्ञहरूका अनुसार प्य�. . .
दुवै तीव्र र दीर्घ ग्यास्ट्रिकको एउटै कारण भनेको ‘हेलिकोब्याक्टर पाइलोरी’ नामक ब्याक्टेरियाको प्रजातिले पेटको म्यूकोसा कोषलाई सङ्क्रमण गर्नु हो। यो ब्याक्टेरियाले सुरुमा एण्ट्रम कोष (एसिड उत्पादन नगर्ने म्यूकोसा कोष) मा सङ्क्रमण गर्दछ र बेलैमा उपचार नगरे बिस्तारै सबै कोषहरूमा सङ्क्रमन गर्दछ, जसल. . .
एजेन्सी । टाउको मानिसको संवेदनशील अंग हो । यो भौतिक रूपमा सम्पूर्ण शरीरको चालक हो भने बौद्धिक रूपमा सिंगो जीवनको गुरु तथा पथपर्दशक पनि । टाउको आफंैमा संवेनशील गिदीबाट बनेको हुन्छ । यसमा हुने थोरै पनि असन्तुलन, दबाब, झड्का वा चोटले निकै ठूलो हानी नोक्सानी पु¥याउँछ । हामीले निकै व्यस्त जीवन बिताउनु परि�. . .
डा. सुमनराज ताम्राकार हरेक महिला–पुरुषले पार्टनरका यौनांगमा देखिने समस्याबारे थाहा पाउनु राम्रो हुन्छ। कतिपय यस्ता समस्याका लक्षण यौन रोगका पूर्वसंकेत पनि हुन सक्छन्। त्यसकारण बेलैमा यौनांग वरिपरिको समस्याको उपचार गराउनु बुद्धिमानी हुन्छ। महिला यौनांगमा देखिने समस्या स्त्री जनेन्द्रिय (योन�. . .
विश्व कण्डम दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम मनाइँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने छ । वि�. . .