-मनिष अर्याल कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थ�. . .
१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्दे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अशक्त र बृद्धृबृद्धा तथा बालबालिकाहरूको स्वाब संकलन गर्न मोबाइल भेन प्रयोगमा ल्याएको छ । स्वाब संकलनको कामलाई घुम्तिशिविरको रुपमा गर्नका लागि मोवायल भने सञ्चालनमा ल्याएको हो । संक्रमितको सम्पर्क पहिचान भएका अशक्त, बृद्धबृद्धा र बालबालिकाको घरमै पुगेर स्वाब सं�. . .
कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन�. . .
रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत दावी गरेका छन् । स्वास्थ्यमा आउने भावी चुनौतीलाई पनि भिटामिन ‘डी’को अध्ययनबाट थाहा पाउन सक�. . .
काठमाडौं । डा.शर्माको प्रवेशसँगै काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोनासंक्रमितको उपचार काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन�. . .
ज्योति पोखरेल विश्वव्यापी कोभिड १९ महामारीको त्रास हाम्रो देशमा पनि फैलिरहेको छ। यस्तो अबस्थामा हामी सबै यस रोगलाई हराउन लागि परेका छौ। यस समय सबैभन्दा बढि भुमिका भनेको फ्रन्टलाइनमा काम गरिरहेका चिकित्सक , नर्स लगायत सबै स्वास्थ्यकर्मीहरुको रहेको देखिन्छ भने हामीलाई उपचारमा सहज बनाईदिनुहुने जस्त�. . .
अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो । प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्�. . .
देशका प्रमुख शहरहरु काठमाडौं ,बिराटनगर लगायतमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्न थालिएको छ । धेरै जसो कोरोना संक्रमण घर मै आइसोलेसनमा बस्नु परेको छ। कोरोनाका कारण एकासी रगतमा अक्सिजनको मात्रामा कमी आएर मृत्यु समेत हुन सक्छ ,त्यसबेला बिरामीलाई अक्सिजन दिन सकियो भने ज्यान जोगाउँन सकि�. . .
कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उहाँलाई झाडापखाला भएको र सोमबारदेखि ज्वर. . .
सन्तोष अधिकारी घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु¥याएर दुई जनाले लगातार पाँच घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । स. . .