विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन. . .
बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । समितिले बुधबा. . .
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो । लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको ह�. . .
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री केपी शर्�. . .
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ । “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अड�. . .
नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ । केही दिनयता चिकित्सक, �. . .
आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ । बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाक�. . .
एन्जु शिवाकोटी विराटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । यदि तपार्इँको दैनिकी बिहान अबेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिई शारीरिक व्यायाम कम गर्नु गर्नुहुन्छ भने तपार्इँ हाडजोर्नी बिरामसम्बन्धी जटिल समस्याम�. . .
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएका सरावगीको परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी थप स्वास्थ्य समस्यासहित कोरोनाको उपचार काठमाण्डौंमा गर्ने भएका छन्. . .
नयाँदिल्ली — नेपालसँगको सीमावर्ती भारतीय राज्य बिहारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको छ । राजधानी पटनालगायत क्षेत्रमा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । नेपालसँग सीमा जोडिएका जिल्लामा फैलिएको संक्रमणका कारण नेपालमा पनि थप जोखिम बढेको छ । बिहारमा आइतबार मात्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा कोभिड–१९ का १४७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा बिहीबार तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गर्दा १४७ जनामा संक्रमण देखिएको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर ग�. . .
विराटनगर । सरकारले मङ्गलवार मध्यरातबाट ’लकडाउन अन्त्य’ गर्ने निर्णय गरे पनि त्यससँगै सचेतनाको काम पर्याप्त नभएको भन्दै विज्ञहरूले प्राप्त उपलब्धि गुम्न सक्ने चिन्ता गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सूचकहरू सुधारोन्मुख देखिएको र लकडाउन धेरै लामो हुँदा राज्यका अन्य गतिविधि ठप्प भ�. . .