विराटनगर । कोरोना सिर्जित महासंकटका बेला अग्रपंक्तिमा रही कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिनु भएका डाक्टर डेनप्रसाद आचार्यलाई बारबरा फाउण्डेशन विशेष सम्मान प्रदान गरेको छ । चिकित्सा क्षेत्रका तीनजना चिकित्सकलाई देशभरमा बारबरा फाउण्डेशन विशेष सम्मान पाउनु भएको हो �. . .
विराटनगर । चिसो बढेसँगै कोशी अञ्चल अस्पताल विराटनगरमा विरामीको चाप बढेको छ । अस्पालमा उपचारका लागि भर्ना हुनेमा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको संख्या धेरै रहेको छ । पछिल्लो पाँचदिनमा मात्रै कोशीको आकस्मिक कक्षमा ३८७ जना भर्ना भएका छन् । आकस्मिक कक्ष टिका भण्डारीका अनुसार पछिल्लो पाँचदिनमा २�. . .
विराटनगर । प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र वरिष्ठ कन्सल्टेन्ट फिजिसियल डा.दिपक सिग्देलले विराटनगरमा बुधबार पहिलो खोप लगाउनु भएको हो । कोशीको कोभिड–१९ अस्पताल परिसर केन्द्रमा औपचारिक कार्यक्रमका बीच डाक्टर�. . .
विराटनगर । कोभिड–१९ भ्याक्सिन लगाउनका लागि प्रदेश १ का १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरिएको छ । बुधबारदेखि कोभिड–१९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउनका लागि प्रदेशभरका २३ खोपकेन्द्र निर्धारण गरिएको हो । प्रदेश स्वास्थ्य निर्देशानालयले १४ जिल्लामा २३ खोपकेन्द्र निर्धारण गरेर पहिलो चरणमा कोरोना स�. . .
विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा–सप्तरी समेतका लागि कोभिड–१९ भ्याक्सिन ‘कोभिसिल्ड खोप’ विराटनगर आईपुगेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले पठाएको ९ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो । केन्द्रका कोल्डचेन निरिक्षक डा.चन्द्रकान�. . .
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ। मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बता�. . .
कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् । छोराको आसमा सात पटकसम्म गर्भ परीक्षणपछि भ्रूणहत्या गराइसकेकी यी महिलालाई अब गर्भवती बन्ने इच्छा पटक्कै छैन तर छोरा च�. . .
विराटनगर । आगमी माघ ४ र ५ गते हुने नेपाल चिकित्सक संघ कोशी विराटनगरको १३ पदको लागि २६ जनाको उम्मेदवारी परेको छ । सोमबार र मंगलबार भएको मनोनियत दर्तामा २६ चिकित्सकले उम्मेदवारी दर्ता गराएका छ । उम्मेदवारी दर्ता गराएसँगै डा. कैलाश श्रेष्ठ र डा. फरवार्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएका हुन् । नयाँ न. . .
विराटनगर। प्रदेश १ मा शुक्रबार १९ जना कोरोना संक्रमित थपिएको छ । मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामक�. . .
विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना रहेका हुन् । सामाजिक विकास मन्त्राल. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ८४२ पुगेको छ । प्रदेश १ मा आज २८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंग र सुनसरीमा ८–८, झापामा ५, संखुवासभामा २, धनकुटा, उदयपुर र पाँचथरमा १–१ र प्�. . .
इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । उपमहानगरपालिका जस्तो स्थानीय तहको सरकारी अस्पतालमा सोमबारबाट भिडियो एक्स–रे सेवा सुचारुमा आएको हो । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभएको थियो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्�. . .