स्वास्थ्य

स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि

बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ। सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस)ले आधिकारिकरूपमा सो कुरा बताएको हो। यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन। गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान मात्रै गरिएको थ. . .


कोभिड-१९ जोखिम: मर्निङ्ग र इभिनिङ्ग वाक नहिड्न विज्ञको सुझाव

लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको संख्या बढ्दै गएको छ। साँघुरा बाटामा समेत हिँड्नेहरूको संख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन्। मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ। चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन्। यतिबेला लकडाउनका कारण दिनभर घरमा ख. . .


लकडाउनमा बालबालिकाको आँखा कसरी जोगाउने ?

सरस्वती भण्डारी आँखा मानिसको महत्वपूर्ण अंग हो। आँखा बिनाको संसार अति नै कष्टकर हुन्छ। आँखामा दैनिक कुनै न कुनै समस्या देखापर्छ। केही समस्या आफैं देखा पर्छन् भने केही समस्या बाहिरी कारणले गर्दा देखा पर्छन्। हाल लकडाउनको बेला सानोतिनो आँखाका समस्यालाई त्यति महत्व दिइएको छैन। सामाजिक दूरी कायम गर. . .


सबैले बुझ्नुपर्ने : कोरोना परिक्षण गरिने ‘र्‍यापिड’ र ‘पीसीआर’ परीक्षण भनेको के हो ?

प्रज्ञा तिमल्सिना । मानिसको शरीरमा कोरोनाभाइरस भए/नभएको पत्ता लगाउने प्रमुख विधि ‘पीसीआर’ र ‘र्‍यापिड टेस्ट’ हो । र्‍यापिड टेस्ट रगतबाट परीक्षण गरिन्छ भने पीसीआरमा घाँटी वा नाकको स्वाबको परीक्षण गरिन्छ ।चिकित्सकहरुकाअनुसार पीसीआर परीक्षणले कोरोनाभाइरस भए/नभएको ५० देखि ८० प्रतिशतमात्र पत्ता ल�. . .


लकडाउनमा धेरै सुत्दा बस्दा अन्य समस्या देखिन सक्छ , व्यायाम गर्नुहोस् !

यलु जोशी काठमाडौं, चैत २६ गते । कोरोना भाइरसको सम्भावित जोखिमका कारण जारी लकडाउन (बन्दाबन्दी) का बेला घरमा बसेर खाने रमाइलो गर्ने त गरिरहनु भए कै होला तर तपाईंले शारीरिक सक्रियतालाई कतिको ख्याल गर्नु भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ चिकित्सक तथा खेलाडीले पनि घर भित्रै बसेर शरीरलाई फूर्तिलो बन�. . .


कोरोना भाइरसबाट मंगलबार बिहानसम्म ज्यान गुमाउनेको संख्या सातहजार १७१ जना

काठमाडौं । कोरोना भाइरसले मंगलबार बिहानसम्म सातहजार १७१ जनाको ज्यान लिएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले अहिलेसम्म सात हजार १७१ जनाको ज्यान लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १ लाख ८२ हजार ६०९ जनामा कोरोना संक्रमण देखिएको छ ।जसमध्ये ७९ हजार ८८३ जना उपच�. . .


कोरोनाबारे यी १० हल्ला, जसमा कुनै सत्यता छैन !

एजेन्सी । विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमण तीव्र छ । कोरोना भाइरसको संक्रमणबारे कयौं मनगढन्ते कुरा हुँदै आएका छन् । मानिसहरु कोरोनाबारे अफवाहको शिकार भइरहेका छन् । कोरोना भाइरसबारे जोडिएका १० अफवाह जसलाई हामीले सत्य सोँचिरहेका छौं । १० गलत हल्लाको यहाँ चर्चा गरिएको छ । १– यस्तो भनिँदै आएको �. . .


नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने

नियमित रुपमा माछाबाट बनेको तेल सेवनले मुटुजन्य रोगहरु लाग्ने सम्भावना कम हुने बताइएको छ । सदियौंदेखि माछाबाट बनेको तेललाई खुराकको रुपमा लिने गरिए पनि त्यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नसक्छ भन्ने कुरा पुष्टि भएको थिएन । नियमित रुपमा माछाबाट बनाइने खाद्यपदार्थले अल्पायुमा मृत्यु हुने र मुट�. . .


कोरोनाबाट कसरी जोगिन सकिन्छ ? यस्ता छन् ७ टिप्स्

विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी एक मानिसबाट अर्कोमा सर्छ भन्ने बारे पनि धेरैलाई जानकारी छैन । यसको संक्रमणबाट कसरी बच्ने भन्ने बारे विश्व स्वास्थ्य संगठनले केही उपयोगी सुझवहरु �. . .


स्वास्थ्य जानकारी : डिप्रेसनबाट जोगिने १० प्रमुख उपाय

डा बैकुण्ठरमण सुवेदी नेपाली समाजमा मानसिक समस्या भूत, प्रेत वा अन्य अलौकिक कुराहरुको प्रभावले हुन्छ भन्ने परम्परागत मान्यता व्याप्त थियो। अहिले यस्तो समस्या केवल शरीरका भित्री केमिकलको असन्तुलनले हुन्छ भन्ने अवधारणाले बढी प्राथमिकता पाइरहेको छ। यी दुवै मान्यताको प्रभावले डिप्रेसन लगायतका मानस�. . .


गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परे

गर्मीयाम सुरु नहुँदै डडेल्धुरामा डेंगुका बिरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका-६, दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। 'दुमडाका एक जना बिरामी डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको हो,' अस्पतालका ल्याब प्र�. . .


कोरोना भाइरसः वृद्ध र बिरामीलाई सबैभन्दा खतरा, कस्तालाई हुन्छ छिटो संक्रमण ?

एजेन्सी । चीनको स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोना भाइरसबाट बिमारी भएका ४४ हजार भन्दा बढी मानिसको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गरेको छ । बिमारी फैलिएपछिको सबैभन्दा ठुलो शोध हो । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिवेशन (सीसीडीसी) ले यो रिपोर्ट बाहिर ल्याएको हो । रिपोर्ट अनुसार ८० प्रतिश�. . .