काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो । उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा �. . .
विराटनगर । जीवन कहिलेकाहीँ यस्तो अवस्थामा पुर्याउँछ, जहाँ एकपछि अर्को समस्या आउँदा मानिससँग विकल्प भन्दा बढी सहनशीलता मात्र बाँकी रहन्छ । विराटनगर महानगरपालिका–३ का सुरज भण्डारी अहिले त्यस्तै कठिन मोडमा उभिएका छन् । उनको परिवारका दुई मुख्य सदस्य एकै समयमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई हप्तामा कम्तीमा ६ दिन सेवा सञ्चालन गर्न अनुरोध गरेको छ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरिएको मन्त्रालयले जनाएको छ। अस्पतालहरूले आफ्नो क्ष�. . .
विराटनगर / विराट मेडिकल कलेज टिचिङ हस्पिटलले व्यवस्थापकीय नेतृत्व सुदृढ गर्ने रणनीतिअनुसार वरिष्ठ सर्जन प्रा. डा. रोहितप्रसाद यादवलाई एशोसिएट हस्पिटल डाइरेक्टरमा नियुक्त गरेको छ। हस्पिटल सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। यसअघि सर्जरी विभाग प्रमुखका रूपमा कार्यरत या�. . .
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बुधबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेकी छन्। दिउँसो करिब ३ बजे स्वास्थ्य मन्त्रालयको टोलीसहित अस्पताल पुगेकी मन्त्री मेहताले इमरजेन्सी, ओपीडी सेवा तथा निर्माणाधीन भवनहरूको अवलोकन गरेकी हुन्। निरीक्षणका क्रममा उनले अस्पतालको सर�. . .
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आजदेखि पुनः एन्टीरेबिज खोप सेवा सञ्चालनमा आएको छ। केही हप्तादेखि अस्पतालमा उक्त खोप अभाव भएपछि बिरामीहरूले समस्या भोग्दै आएका थिए। अस्पतालले यसअघि रोग महामारी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त हुने एन्टीरेबिज भ्याक्सिन उपलब्ध नभएकाले सेवा अस्थायी रूप. . .
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले न्युरोसर्जरीको क्षेत्रमा भविष्य उन्मुख पहललाई अगाडि बढाउँदै “एड्भान्सेस इन एपिलेप्सी सर्जरी” सम्बन्धी चौथो गोष्ठी (सिम्पोजियम) आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपालका वरिष्ठ न्युरोसर्जन प्रो. डा. बसन्त पन्त प्रमुख अतिथि वक्ताका रूपमा सहभागी भई एपिले. . .
विराटनगर। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद निशा मेहताले स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी छिन्। पेशाले नर्स रहेकी मेहता सुनसरी इनरुवाकी ३८ वर. . .
काठमाडौं । आज विश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक बर्ष मार्च २४ तारिखको दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । यस दिवसले क्षयरोग महामा�. . .
काठमाडौं । आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ । पे. . .
विराटनगर । ब्लड क्यान्सरले शरीर थलिएपछि उपचारका लागि एक बिरामीले सहयोगको अनुरोध गरेकी छिन् । सुनसरीको रामधुनी निवासी ४४ वर्षीया तेज कुमारी परियारले उपचारबाट आफ्नो जीवन फर्काउन सबैसँग अनुरोध गरेकी हुन् । उनकी छोरी सुनेना परियारले आमाको स्वास्थ्य एक्कासी बिग्रिएपछि बिराट टिचिङमा जाँचपड्ताल गरिएक�. . .
विराटनगर । विराटनगरमा विश्व मिर्गौला दिवस २०८२ को अवसरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना गरिएको छ। मिर्गौला स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विराटनगरको महेन्द्र चौक मा सुरु भएको कार्यक्रम कोशी अस्पतालमा सम्मपन गरिएको थियो । कार्यक्रम नोबेल मेडि�. . .