देशको खबर

पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गर्ने एक पक्राउ

सप्तरी पुष ६ ।  पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपिले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पु¥याई बलात्कार गरेको भन्दै पीडि�. . .


७५ गाई-भैँसीलाई सुत्केरी भत्ता !!

भरतपुर पुष ६ ।  रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरेका हुन् । सुत्केरी �. . .


‘हाइपोक्सिया’का कारण मकालु एयरको जहाज दुर्घटना

काठमाडौँ, ६ पुस ।  मकालु एयरको सिंगल इन्जिनयुक्त विमान दुर्घटना पाइलटकै कारण भएको प्रतिवेदनले औंल्याएको छ । छानबिन गर्न गठित चार सदस्यीय आयोगले बिहीबार नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ‘दुर्घटनाको मुख्य कारण मानवीय पक्ष’ उल्लेख छ । ‘हाम्रो अध्ययनअनुसार जहाज बादलभित्र न�. . .


को बन्ला सिजन–२ को नेपाल आइडल ?

काठमाडौं, ६ पुस। ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइड. . .


निर्मला हत्या अनुसन्धान प्रकरण : १८ प्रहरीलाई कारवाहीको तयारी

काठमाडौं,  पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनक�. . .


श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद, १० लाख क्षतिपूर्ति

कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीक�. . .


१५ वर्षीया बालिकामाथि काठमाडौंमै सामूहिक बलत्कार, पाँच जना पक्राउ

काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्।  बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर ब�. . .


मोनोरेल चलाउन दुई महानगरले देखाए तत्परता

काठमाडौं, ५ पुस ।  झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .


काठमाडौँमा मोनोरेलको डिपिआरका लागि सम्झौता

काठमाडौँ, पुस ४ गते । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौ�. . .


काङ्ग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ, पुस ४ गते । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भन. . .


घरमै पालेको कुकुरले शिशुको लिङ्ग खाएपछि‍….

मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चाला�. . .


फेरि घट्याे पेट्रोल, डिजेल र मट्टितेलकाे भाउ

काठमाडौं, ४ पुस ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्प�. . .