बिराटनगर मंसिर १२ आज लाजिम्पाटमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय दूतावासको गाडीमा आगजनी गरेका छन्।भारतीय काउन्सीलरले चढ्ने गरेको २२ सि डी नम्बरको गाडीमा शनिबार बिहान नेकपा माओवादीको कार्यकर्ताले आगो लगाएको दाबी गरेका छन्। आगजनीबाट गाडीको भित्री भाग जलेको छ भने केही सीसाहरू फुटेका छन्। अन्�. . .
सप्तरी, मङ्सिर ९ जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। गत शनिबार राति राजमार्ग खुलाउने क्रमम�. . .
बिराटनगर मंसिर ९ सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताएका छन् । रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री राईले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने बताए । देशको शान्ति सुव्य�. . .
बिराटनगर मंसिर ६ आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ। आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। रासस. . .
बिराटनगर मंसिर ६ , बाराको कलैया नगरपालिका स्थित शान्ति मिडियाले संचालन गरेको (संस्कार खबर) दैनिक बन्द गराएको छ । पत्रिकामा दिपावली र छठ पर्वमा एमाले र कांग्रेसको शुभकामना छापेको भन्दै पत्रिका समेत जलाएका थिए । साथै संस्कार एफएम को पनि समाचार प्रशारण रोकिएको छ।. . .
काठमाडौं, मंसिर ३- बजारमा कालोबजारी खेप्नु परेका वा कालोबजारी भइरहेको थाहा पाएका उपभोक्ताले फोनबाट सरकारलाई जानकारी गराउन सक्ने भएका छन् । कालोबजारीका बारेमा ०१–४२०००५२ मा फोन गरेर जानकारी गराउन सकिने आपूर्ति मन्त्री गणेशमान पुनले जानकारी दिनुभएको छ । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर�. . .
काठ्माण्डौ कार्तिक २१ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको साइत सार्वजनिक गरेको छ । तिहारको मुख्य दिन कात्तिक २७ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा भाइटीका लगाउने शुभसाइत रहेको समितिले जनाएको छ । यमपञ्चक कात्तिक २३ गते सोमबारदेखि सुरु हुनेछ । कात्तिक २३ गते काग तिहार र धन्वन्तरि. . .
काठमन्डौ कार्तिक १८ नोवेम्बर २१, २०१५ का दिन काठमाडौँमा संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि एक दिने सेमिनार कार्यक्रम “वर्ड क्याम्प नेपाल २०१५ ” को आयोजना हुने भएको छ | वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय का�. . .
कार्तिक १६ प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट (नेपालको मुल प्रवेशद्वार) निर एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । प्रदर्शन उग्र भएपछि प्रशासनले दिउसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबर�. . .
काठमाडौं, १४ कात्तिक । उपराष्ट्रपति पदका लागि एमाओवादीका सांसद् नन्दकिशोर पुन र नेपाली कांग्रेसका सांसद् अमियकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ । संसद् सचिवालयले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उमेद्वारी दर्ताको समय तोकेकोमा सत्तारुढ गठबन्धन, मुख्य विपक्षी र साना दलले तथा एक जना स. . .
वि.सं. २०१८ साल असार ५ गते भोजपुरको गुराँसेमा भण्डारीको जन्म भएको हो । बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुन् । २०३–३६ सालदेखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले २०३७ सालदेखि तत्कालीन नेकपा (माले) मा सङ्गठि�. . .
काठमाण्डौ कार्तिक १० नेकपा एमालेले राष्ट्रपति पदमा उपाध्यक्ष विद्या भण्डारीलाई उठाउने भएको छ। प्रधानमन्त्री निवास वालुवाटरमा जारी एमाले स्थायी समितिको वैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार र बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए।आइतबारसम्म राष्ट्रपतिमा सहमति जुट्न नसकेपछि �. . .