देशको खबर

नेपाल डोरितान संघ प्रदेश नं १ द्वारा विजयी टोलि सम्मानित

विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .


शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .


बालिकालाई अनैतिक कार्यमा लगाउने होटल संचालक पक्राउ

बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनलाई एक महिलाले होटलमा ल्याएर जिम. . .


भारतबाट फर्किएका १५ नेपालीमा कोरोना पुष्टि

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँ�. . .


तराईमा बासन्ती छठ पर्व मनाईदै, आज खरना

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरनाका दिन दिनभरि उपवास बसे�. . .


१ सय ४१ देशबाट यसरी हेर्न सकिनेछ नेपालको त्रिदेशिय क्रिकेट सिरिज LIVE

This is going to be the biggest reach in Nepali Sports history. Bajaj Pulsar Tri Nation Series Strenghth Partner Shivam Cement will be broadcasted in 141 countries worldwide. नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्या. . .


आज नेपाल र नेदरल्याण्डको अन्तराष्ट्रिय टि-२० खेल हुँदै

नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .


टिएमजेमा खुल्यो ‘गोठ द होटल’

आकृति रानि फुयल विराटनगर । गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम स्थित तीनजुरे, मिल्के,जलजले जुन ठाँउ अहिले (टिएमजे) का नामले प्रसिद्ध छ। जहाँ वसन्त ऋतु लाग्ना साथ आन्तरिक तथा बाह्य पर्यटकहरु गुराँस फुलेको मनमोहक दृश्य हेरि रमाउन आउँछन् । विभिन्न हिमालहरुको दृश्यावलोकन गर्न जानेको भिड पनि उतिकै हुन�. . .


काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउदै प्रधानमन्त्री ओली द्वारा अनलाइन ‘एप’ को उद्घाटन

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभएको छ । नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै ओलीले सरकार न�. . .


‘मेरो पदक शुभचिन्तकलाई समर्पण गर्छु’ : डाक्टर रोका

विराटनगर न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डाक्टर यामबहादुर रोकाले आफूले प्राप्त गरेको सम्मान र पदक शुभचिन्तकहरूलाई समर्पण गरेको बताएका छन् । डाक्टर रोकालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रवल जनसेवाश्री मानपदबी प्रदान गरेकी थिइन् । पत्रकार सम्मेलन मार्फत डाक्टर रोकाले आफू�. . .


हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर पत्ता लगाउन परीक्षण सेवा शुरु

हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा ल्याब्रोटोरी मेसिनका माध्यमले क्�. . .


खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भ�. . .