काठमाण्डाै,२२ जेठ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो । कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीद�. . .
काठमाडौँ, २१ जेठ । आफ्नै छोरीलाई खुर्पा प्रहार गरी घाइते बनाउने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १९ वर्षीया छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिका १४ आमबोटेका ४५ वर्षीय बुवा बलराम ओस्तीलाई प्रहरीले पक्राउ गरेको हो। सुनिताको स्थानीय स्वास्थ्य �. . .
काठमाडौं, २१ जेठ । नेपालमा पहिलोपटक भित्रिएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को पहिलो सिजन सकिएको छ । नायक राजेश हमालले होस्ट गरेको कार्यक्रम ५२ श्रृंखला प्रशारण भएको थियो । ‘को बन्छ करोडपति’को पहिलो श्रृंखलामा एक जना सहभागीले एक करोड रुपैैयाँ जित्न सफल भए । मोरङका राजीव जैनले १५ वटै प्रश्नको जवाफ म. . .
काठमाडौं, २१ जेठ। नेपालमा महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गरेर जनमासलाई त्रसित बनाएको आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन् । ३६ वर्षीय क्षेत्रीलाई गौशाला क्षेत्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होविन्द्र वोगटीले बताए । क्षेत्रीले युट्यूव भिडियोमार्फत् जेठ महिनाभित. . .
काठमाडौँ, जेठ २१ गते । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छल. . .
काठमाडौँ, २१ जेठ । राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्कविहीन भएपछि अन्योल सिर्जना भएको हो । यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । हाल मुआब्जा वितरण गर्ने कार्य भइरहेको �. . .
काठमाडौं, २१ जेठ। काठमाडौंको कोटेश्वर सडकखण्डमा बढी गतिका कारण दुर्घटना बढेपछि प्रहरीले ‘स्पिड गन’ राख्ने भएको छ । सवारी साधनको गति चेक गर्नका लागि ‘स्पिड गन’ राख्न लागिएको प्रहरीले जनाएको छ । आठ लेन रहेको उक्त सडक गतवर्ष फागुनबाट सञ्चालनमा आएको थियो । त्यसयता मात्रै उक्त सडकखण्डमा भएको दुर्घटनामा १. . .
काठमाडौ, २१ जेठ । २०८५ सालभित्र प्रदेशको मुख्य शहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापित गर्ने नीति लिएको प्रदेश ३ सरकार पहिलो वर्षकै योजना कार्यान्वयनमा चुकेको छ । प्रदेश सरकारकोे चालूवर्षमा काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने योजना विफल भएको छ । चालू आवमा विद्युतीय बस खरिद�. . .
चितवन,२० जेठ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको सुरक्षाका लागि लगाइएको जस्ताको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेकामध्ये १४ जना रिहा भएका छन् । पक्राउ परेका मध्ये चार जनालाई प्रहरीले छाडेको छैन । हाजिरी जमानीमा आवश्यकताअनुसार बोलाउने गरी १४ जनालाई छाडिएको जानक. . .
जनकपुर – प्रदेश नम्बर २ सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे सत्तारुढ दल तथा प्रतिपक्षी दलका नेताहरूले असतुष्टी जनाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको २०७६/०७७ को नीति तथा कार्यक्रम सस्तो लोकप्रियता तथा निकै महत्वाकाँक्षी रहेको उनीहरुको आरोप छ । सरकारमा शामेल र�. . .
काठमाडौँ, २० जेठ । भारतीय टेलिभिजन रियाली शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा पुगेका छन् नेपालका दुई प्रतिस्पर्धी प्रितम आचार्य र आयुष केसी । शो का निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् । बालबालिकाबिचको भारतीय गायन रियालिटी शो सारेगमप लिटल च्याम्प जी टिभी�. . .
काठमाण्डाै , २० जेठ । साेमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । केही ठाउँमा. . .