चितवन (रासस) । गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको रत्. . .
काठमाडौँ, रासस । महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य �. . .
काठमाडौं , २२ साउन। मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही. . .
काठमाडाैं। लोकसेवा आयोगले आफ्ना कार्यालय सातै प्रदेशमा विस्तार गर्ने भएको छ । सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले कार्यालय खोल्ने तयारी गरेको हो । सातै प्रदेशमा कार्यालय खोल्ने प्रक्रिया केही दिनमै अघि बढ्ने आयोगले जनाएको छ । आयोगको संघीय रुपान्तरण भएकाले त्यसै अनुरुप कार्यालय खोलिने तयारी भए�. . .
काठमाडौं । स्कुलबाट फर्किँदै गरेका बालकको काठमाडौंमै अपहरणपछि हत्या भएको छ । काठमाडौंको काँडाघारीबाट अपहरणमा परेको सिन्धुपाल्चोक मेलम्चीका निशान खड्काको अपहरणपछि हत्या भएको छ । आइतबार हाइल्यान्ड स्कुलबाट फर्किँदै गरेका खड्का अपहरणमा परेका थिए । बालक खड्का आमा चमेलीसँग बस्दै आएका थिए । बुबा अशोक �. . .
पोखरा । पोखराबाट सोमबार विहान ७ बजे जोमसोमका लागि छुटेको ग१ख ५५९८ नम्बरको यात्रु बस पर्वतको बेतेनीमा दुर्घटना भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भिर छ । बस बिहान ९.३० बजे दुर्घटना भएको हो । पोखरा बागलुङ राजमार्गको स्तरोन्नति गर्दा सडकमा बनेको खाल्डोमा परेर बस सडक�. . .
काठमाडौं, २१ साउन। प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद सीटीईभीटीले आज लिने भनेको प्रवेश परीक्षा स्थगित भएको छ । प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि लिन लागिएको प्रवेश परीक्षा विशेष कारणबश स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा संचालन हुने �. . .
काठमाडौं, साउन २१ । काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गएराति पौने २ बजे चक्रपथबाट लाजिम्पाटतर्फ आउँदै गरेको बा१९च ६५१५ नम्बरको पा�. . .
विराटनगर, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका समस्या क्रमिक रुपमा समाधान गर्दै जाने बताएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ सहितका व्यापारिक प्रतिष्ठानहरुसँगको छलफल पछि शनिवार प्रधानमन्त्री ओलीले सबै समस्या सामधन गर्दै लैजाने बताएका हुन् । तत्कालीन र दीर्घकालीन रुपमा �. . .
दाङ । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत ग्वारखोलामा आएको बाढीले आइतबार यात्रुवाहक बस बगाएको छ । धनगडीबाट दाङ आएको ना २ ख ८१३६ नम्वरको बस घोराहीवाट तुलसीपुर जाने क्रममा ग्वार खोलाले बगाएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । घोराहीवाट तुलसीपुर आउने क्र�. . .
काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोड मार्फत् भुक्तानी हुने प्रणाली सञ्चालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । क्यूआर कोडमार्फत् भुक्तानी गर्ने तरिका यसप्रकार रहेको छ । मर्चेन्टले मोबाइल बैंकिङ मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प . . .
काठमाडौँ , २१ साउन । गोरखा फुजेल निवासी नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई अनशनमा राखेर सम्पर्कविहीन भएका नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ। लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैँले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरी खबर गरेपछि नियन्त्रणमा लिइएको हो । महानगरी�. . .