देशको खबर

सप्तरीमा सिङ्गो दलित परिवार नै नागरिकताविहीन

लहान, साउन १६ गते । एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म �. . .


प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाणः कक्षा १० मा दुई विषयमा फेल !

काठमाडौं,१६ साउन । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् ।नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले �. . .


नेपालले इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दै,

काठमाडौँ,१६ साउन ।  नेपालले बुधबार इतिहासमै पहिलाे पटक एक दिवसीय खेल खेल्दैछ ।  नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभ�. . .


अपर तामाकोसी हाइड्रोपावर कम्पनीकाे सेयर अाजदेखि संकलन हुँदै

काठमाडौं, १६ साउन ।  अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ । पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित (�. . .


नारायणकाजीले दिए पदबाट राजीनामा, फकाउने जिम्मा माधव नेपाललाई

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए �. . .


प्रदेश नं २ : लाइसेन्सका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित

लहान, साउन १५ गते । प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम ख. . .


पोखराबाट जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाईते

रौतहट । पोखराबाट जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । उक्त बसमा २५ जना यात्रु सवार थिए । निजगढ चन्द्र निगाहपुर सडक खण्डको लमाहा नजिकै ना ५ त ४५६२ नम्बरको बस दुर्घटना भएकाे हाे । बसकाे अगाडीको चक्का पड्कदा बस पल्टेको थियो । रौतहटको ईसनाथ नगरपालिका घर भएका ३२ वर्षीय सन्तोष गुप्ता . . .


भोलि सम्ममा कक्षा १२ को रिजल्ट आउने , यसरी हेर्न सकिन्छ नतिजा !

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूह. . .


राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी

काठमाडौँ, साउन १५ गते । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परि�. . .


नाबालक छोराको हत्या गरी आफै आत्महत्या

टीकापुर साउन १५  – कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगा�. . .


कर्मचारी समायोजनमा स्थानीय तहलाई पहिलो प्राथमिकता

काठमाडौं, १५ साउन । सरकारले स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्ने हिसाबले समायोजनको प्रकृया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहलाई प्राथमिकतामा राखेर समायोजन प्रक्रिया अघि बढाएको प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले आइतबार �. . .


आज साउन १५ : खीर खाने दिन , यसरी आयो यस्तो चलन !

काठमाडौँ, साउन १५ गते । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै. . .