काठमाडौं- कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन्। उनले बागमती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा शुक्रबा�. . .
काठमाडौं । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन खुकुलो बनाउदै लैजाने प्रस्ताव र मोेडेलको खाका तयार पारेको छ । यद्यपी उक्त प्रस्ताव र मोेडलबारे छलफल जारी नै रहेकाले त्यसको थपघट हुनसक्ने बताइएको छ । उक्त प्रस्ताव कोरोना रोकथाम, उपचार तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिम�. . .
जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २ बालक र एक महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुर २० स्थित देवपुरा विद्यालयको क्वारेन्टाइनमा रहेका ३ जना पुरुष र जनकपुरको गोपाल धर्मशालाको क्वारेन्टाइनमा रहेका एक जना २१ वर्षीय युवकमा संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानीमा १४ वर्ष�. . .
काठमाडौं । कोरोना बिमा फेरि सूचारु भएको छ । बिहीबार स्थगन गर्ने निर्णय गरिएको कोरोना बिमा नीति शुक्रबारदेखि सुरु भएको हो । सुचारु गरिएको कोरोना बीमाको समयावधी चैतसम्म हुनेछ । यसअघि कोरोना संक्रमितको संख्या धेरै भएकोले बिमा कम्पनीहरुले भार धान्न नसक्ने अवस्था सिर्जना भएको भन्दै कोरोना बिमा स्थ�. . .
नेपालमा हालसम्म ३ सय ३३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भ�. . .
शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । . . .
दैलेख, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको हो । यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस�. . .
काठमाडौं । चौहत्तर दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले बन्दाबन्दीको हालको �. . .
अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । . . .
कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँस. . .
डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालय�. . .
सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्�. . .