काठमाडौँ, साउन १४ गते । नागरिकता, व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित मोबाइल एप्लिकेशन ‘थाहा छ ?’ सञ्चालनमा ल्याइएको छ । अक्सफामको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) ले यो एप्लिकेशन सञ्चालनमा ल्याएको हो । यस एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषबारे कानु. . .
काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाल�. . .
सिमकोट, साउन १४ गते । सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर यहाँको एक विद्यालयका विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने, कक्षामा शिक्षकको उपस्थितिदेखि अन्य गतिविधिको फाराम भर्ने गरेका छन् । शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको . . .
लमजुङ, साउन १४ । घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्किएका छन् । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किएका हुन् । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आईपुगेका हुन् । खड्कालाई गा�. . .
रुपन्देही, १४ साउन । चट्याङ लागेर बालिकाका ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार तिलोत्तमा नगरपालिका १० बेहोराकी १२ वर्षीय दीपिका ज्ञवालीको चट्याङ लागेर आइतबार साँझ ज्यान गएको हो ।आमासँग खेतमा घास लिन गएका बेला दिपिकालाई चट्याङ लागेको थियो । उनको उपचार गराउन अस्पताल लैजादै गर्दा बा�. . .
काभ्रे,१४साउन । कञ्चनपुरको भीदत्तनगरपालिकाकी १३ वर्षीया बालिकाको घटनाले चौतर्फि तरंग फैलाइ रहेका बेला काभ्रेमा पनि एक दुखत घटना बाहिर आएको छ । सभामुख कृष्णबहादुर महराले भीमदत्तनगरपालिकाकी बालिका निर्मला पन्तमाथि बलात्कार पछि हत्या भएको घटनाको वास्तविक जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेकै दिन �. . .
काठमाडौं,१४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अनौठो दृश्य देखियो । फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए । पूर्वनिर्धारित तथा नियमित उडान तालिकाअनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट दुबई जाने तयारीमा रह. . .
काठमाडौं, १४ साउन । केबल टेलिभिजनलाई डिजिटलाइज्ड गर्ने अभियान अन्तर्गत सरकारले सबै एनालग टेलिभिजनको नवीकरण बन्द गर्ने निर्णय गरेको छ । सरकारले दुई वर्षदेखि एनालग केबललाई बन्द गर्ने अभियान सुरु गरेको थियो । एनालग प्रविधिमा सञ्चालिन केबलहरुले नवीकरणका लागि डिजिटल सिग्नल वितरकहरुसँग सम्झौता गरी स�. . .
लन्डन– नेपाल इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण अभ्यास खेलमा ९ विकेटले विजयी भएको छ । लन्डनस्थित लड्र्स मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ४० रनको स्कोर बनाएको थियो । एमसीसीले दिएको. . .
काठमाडौं, १३ साउन । अस्थायी प्रहरी पोष्ट नेपालगन्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सर्वसाधारणले खरिद गरेका सामान ल्याउन सहजता गराइदिने प्रयोजनको लागि १० हजार घुस माग गरेको भन्ने उजुरीको आधारमा आयोगको कार्यालय कोहलपुरबाट �. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाहीको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलेसंसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा कारव�. . .
वीरगञ्ज, १३ साउन । जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान्श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नं २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्न�. . .