देशको खबर

कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’ , बर्तालुले पालना गर्नुपर्ने नियम यस्ता

काठमाडौँ, माघ ८ गते । माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक�. . .


रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

काठमाण्डाै, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् ।  लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगकाे फाेटाे राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ �. . .


काङ्ग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गर्यो

काठमाडौँ, माघ ७ गते । नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत स�. . .


नेताको कथा : राजनीति ‘बाईबाई’ गाईपालनमा हाइहाइ !!

सिराजुद्दिन खान नेपालगञ्ज, माघ ७ गते । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ । राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग�. . .


त्रिशूली नदीमा ट्रक खस्यो , चालक बेपत्ता

रत्ननगर । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने सहचालक २० वर्षीय. . .


आजबाट स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत शुरु

सरोज आचार्य साँखु (काठमाडौँ), माघ ७ गते । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको सालीनदीमा स्नानसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत सोमवारदेखि सुरु हँुँदैछ । व्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ । नगरप. . .


एक सातामै माथिल्लो तामाकोशी उत्कृष्ट दशमा

नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् क. . .


सहिद परिवारलाई प्रदेश २ सरकारले दियाे रोजगारी-पत्र

सिरहा, ५ माघ ।  तीन चरणको मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई प्रदेश सरकारले रोजगारी-पत्र दिएको छ। सिरहाको लहानमा शनिबार प्रदेश सरकारको आयोजनामा भएको १२ औँ बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकारले ४६ सहिद परिवारलाई रोजगारी-पत्र र ७७ घाइतेलाई राहत स्वरुप आर्थिक सहायता दिएको हो। कार्यक्रममा स�. . .


सप्तरीको कञ्चनरुपमा हात्तीले कुल्चिदा एक महिलाको मृत्यु

राजविराज, ५ माघ ।  जंगली हात्तीले घर भत्काउन थालेपछि भाग्न लाग्दा सप्तरीमा एक महिलाको ज्यान गएको छ।  कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको कञ्चनरुप नगरपालिका-११ बस्ने कौशल्यादेवी मण्डलको टाउकोमा कुल्चिदा उनको शनिबार मृत्यु भएको हो। जंगली हात्तीले आक्रमण गरेको हल्ला सुनेर टर्च बाल्. . .


नागरिक लगानी कोषको भवनमा आगलागी

काठमाडाैँ, ५ माघ । नागरिक लगानी कोषको भवनमा शनिबार दिउँसो आगलागी भएको छ। कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो। आगलागीको यकिन कारण खुल्न बाँकी छ। विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागी नियन्त्रणका लागि दुइटा दमकलबाट पान�. . .


इलाम जाँदै गरेको रात्री बसलाई ट्रकले ठक्कर दियाे, तीन जनाको घटनास्थलमै मृत्यु

सर्लाही, ५ माघ । सर्लाहीको ईश्वरपुरमा रात्री बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट इलामका लागि जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई गएराति ना. ५ ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम सुल्बुङ–७ का गोविन्द साउदेन, सुनसरीको इ�. . .


धेरै देशमा छ मोटरसाइकल लिफ्ट सेवा , यस्तो छ इतिहास !

यलु जोशी काठमाडौँ, माघ ५ गते । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए ।  केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा . . .