देशको खबर

डा. उपेन्द्र देवकोटाको शव श्रद्धाञ्जलीका लागि अस्पतालमा, काज किरिया ७ दिनको गरिने

काठमाडौं । वरिष्ठ स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले ८ बजेदेखि दिउसो १ बजेसम्म न्यूरो अस्पतालमा राखिएको छ । ८ बजे नै उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चीन भ्रमण गर्दै

काठमाडौं असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपक�. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौँ (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्. . .


वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं, ४ असार – लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् . . .


जापानमा आज ६.१ म्याग्नीच्युडकाे भूकम्प

जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।   भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ । जापानको प्रकोप व्यवस्थापन �. . .


असार दोस्रो साता एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं असार ४। एसईईको नतिजा सार्वजनिक गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले अन्तिम चरणको काम गरिरहेको जनाएको छ । अन्य वर्षको तुलनामा भने यस वर्ष नतिजा ढिलो हुने भएको छ । जेठको अन्तिम सातासम्म आउनु पर्ने रिजल्ट यस पटक असार दोस्रो सातासम्म मात्रै ल्याउन सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ . . .


गोलाप्रथाबाट आज हुँदैछ ५९ सांसदको भाग्य परीक्षा

काठमाडौं, ४ असार।  सुन्दा अचम्म लाग्न सक्छ, गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा, तर सत्य हो  । राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्र�. . .


प्रम ओलीबाट चीन भ्रमणबारे आज सदनलाई जानकारी गराइने

काठमाडौँ, असार ४ गते । आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई सोमबार जानकारी दिनुहुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि समय माग्नुभएको छ । प्रधानमन्त्रीले दुबै सदनमा छुट्टाछुट्टै जानकारी दिनुहुनेछ ।  राष�. . .


पेट्रोलियम पदार्थको मूल्य घट्यो 

विराटनगर, ४ असार । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रल�. . .


संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दै

काठमाडौं, ३ असार ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । दिउँसो ४ बजेपछि बस्ने बैठकले संयुक्त सदन सञ्चालनको नियमावली पारित गर्ने तयारी छ । सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समि�. . .


घरायसी काममा अहिलेको वर्षाको पानी प्रयोग नगर्न आग्रह ,हिले वर्षा अझै केही दिन पर्न सक्ने

भउचप्रसाद यादव काठमाडौँ, असार ३ गते । शुक्रवार रातिदेखि हिले वर्षा भएको छ । धूलोको कणका कारण वर्षाको पानी हिलो तथा पहेँलो रङको देखिएकाले सर्वसाधारण आत्तिएका छन् । मौसमविद्हरूले भने धूलोका कण पानीमा मिसिएर यस्तो वर्षा भएको भन्दै नआत्तिन आग्रह गरेका छन् । मौसमविद्हरुले घरायसी काममा अहिलेको वर्षाको प. . .


सावधान ! धमिलो वर्षा स्वास्थ्यका लागि खतरा, धूलो आँधीका कणहरू नेपाली वायुमण्डलमा

सिवी अधिकारी/रासस काठमाडौं, २ असार । भारतको राजस्थान लगायत आसपासका क्षेत्रको धूलो आँधीका कणहरू नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर�. . .