काठमाडौं, ६ पुस। ‘नेपाल आइडल सिजन–२ को ग्रान्ड फिनाले हुन केही घण्टा मात्रै बाँकी छ । फिनालेको समय जति छोटिँदैछ त्यति सिजन–२ को विजेता को हुनेछ भन्ने चर्चा पनि बढ्दैछ । ३६ वटा श्रृंखला प्रशारण गर्दा नेपाल आइडलको सिजन–२ फिनालेमा पुग्यो । सिजन–१ मा तीन जनालाई फिनालेका लागि प्रतिस्पर्धा गराएको नेपाल आइड. . .
काठमाडौं, पुस । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी गरेको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान समितिले बुझाएको प्रतिवेदनक�. . .
कञ्चनपुर, ५ पुस । श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई कञ्चनपुर जिल्ला अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बर राज जोशी बिरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीक�. . .
काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्। बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर ब�. . .
काठमाडौं, ५ पुस । झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायःजसो स्थानीय तहमा चुनाव लड्नेले चुनावी घोषणापत्रमा मोनोरेल-मेट्रो रेल संचालन गर्ने मुख्य एजेन्डा नै बनाएका थिए । तर जनप्रतिनिधि निर्वाचित भएपछि ललितपुर र काठमाडौं महानगरपालिकाले भने संयुक्त रुपमा मोनोरेल संचालन गर्न कम�. . .
काठमाडौँ, पुस ४ गते । काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौ�. . .
काठमाडौँ, पुस ४ गते । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भन. . .
मकवानपुर । गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चाला�. . .
काठमाडौं, ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।मंगलबार बसेको निगमको बैठकले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हाे । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा झरेको छ । भारतीय आयल कर्प�. . .
विराटनगर, ३ पुस । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नेतृत्वको टोली संघीयता पछि कर्मचारी समायोजको अबस्था बुझ्न भारत पुगेको छ । ६ सदस्य टोली सहित भारत पुगेका मन्त्री पण्डित सहित सामान्य प्रशासन मन्त्रालयका सह सहिवको टोलीले आज भारतीय सामान्य प्रशासन मन्त्री डा.जित�. . .
काठमाडौँ, पुस ३। उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल ९लुम०नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्�. . .
काठमाडौं पुष ३ । चार दिन स्थिर रहेर हिजो सोमबार घटेको बहुमूल्य धातु सुनको भाउ आजबाट बढेको छ । सोमबार तोलाको ५९ हजार ३ सय पुगेको तेजाबी सुनको भाउ आज मंगलबार १ सय बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँ भएको छ । सुनको भाउ गत साता बिहीबारदेखि आइतबारसम्म स्थिर थियो । चारै दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो. . .