देशको खबर

बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परे

बुटवल । यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाह पक्राउ परेका हुन् । पक्राउ परेका शाह बुटवलको सवारी जाँचपास तथा प्राबिधिक शाखाका मेकानिकल इन्जिनियर समेत हुन् । . . .


काठमाडौँ–तराई मधेस द्रुतमार्गका लागि डेढ लाख रुख काट्नुपर्ने

काठमाडौं । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार काटिएका रुखको क्षतिपूर्तिका लागि रु ३७ लाख ९४ हजार ६३५ . . .


देशभर ३ दिन मध्यम तथा भारी वर्षाको सम्भावना

बिराटनगर साउन २८ , मौसम पूर्वानुमान महाशाखाले ३ दिन (आज, भोलि र पर्सि) देशभर मध्यम तथा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । महाशाखाले सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार आज दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ । दिउँसो पूर्व र मध्यका थो�. . .


विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५ वर्ष जेल र ५० हजार जरिवाना

काठमाडौं साउन २८ । नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र �. . .


चलचित्र निर्माता संघद्धारा करको मारमा नपार्न सरकारसँग माग

काठमाडौँ, २८ साउन । नेपाल चलचित्र निर्माता संघले दोहोरो करको मारमा नपार्न सरकारसँग माग गरेको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले स्थानीय सरकारले समेत कर असुली गर्न थालेको भन्दै दोहोरो कर लिने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका हुन । ‘नेपाली चलचित्र उद्योगमा विद्यमान कर, रा�. . .


किशोरीलाई काममा लगाउने भन्दै अरु नै धन्दा

ललितपुर– किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । सञ्च�. . .


आज राति अाकाशमा उल्का वर्षा हुँदै ,प्रतिघण्टा ६० देखि एक सयसम्म उल्का खस्ने अनुमान

आज राति अाकाशमा उल्का वर्षा हुँदै छ । रातिदेखि भोलि बिहानसम्ममा उल्कापात हुने र प्रतिघण्टा ६० देखि एक सयसम्म उल्का खस्ने अनुमान गरिएको छ । केही समयअघिदेखि नै उल्का खस्ने क्रम जारी रहे तापनि आज र भोलि बिहानसम्म उल्का वर्षा यो वर्षकै उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । यस वर्ष हुने उल्कावर्षालार्इ. . .


दाइजो मागे ३ वर्ष जेल सजाय र ३० हजार जरिवाना हुने

काठमाडौं । विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । दाइजो एक कुप्रथा हो। यो एक सभ्य समाजको बाधक हो। दाइजोकै कारण नेपालमा वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा . . .


‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराकासाथ आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै

सविता शर्मा काठमाडौं, साउन २७ गते । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै. . .


नेविसंघको महाधिवेशन अनिश्चित, ३२ वर्षे उमेरहद नयाँ विवाद

अक्कल कुँवर/सुयेश मानन्धर/प्रदीप तामाङ काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको दुईवर्षे कार्यकाल आगामी भदौ २ गते सकिँदैछ । वर्तमान कार्यसमितिको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदापनि आन्तरिक किचलोमा फसेको नेविसंघले महाधिवेशनका लागि कुनै तयारी गरेको छैन । . . .


राजविराजका देवेन्द्रलाई काठमाडौंमा टिपरले ठक्कर दिदा मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सा�. . .


नयाँ कानुनमा यस्ताे छ बलात्कारीलाई सजाय !!

नबिन राई काठमाडाै‌ं । पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ। बलात्कारका विभत्स घटनाहरू बढिरहेका छन् । नारी हकका आवाज जति सशक्त हुँदै गरेका भए पनि आखिर यस्ता घटना. . .