विराटनगर-आजभन्दा १९७ वर्ष पूर्वको समयमा लिएर जान चाहयौ, कुरो हो सन् १८२० मे १२ का दिन ईटाली भन्ने देशको फ्लोरेन्स भन्ने शहरको । आधुनीक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात नेपालीमा स्वास्थ्य परिचारीका पेशाको शुरुवात गर्ने अनि नयाँ उचाई थप्ने महान फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवस�. . .
काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान 'गार्ड अफ अनर' प्रदान गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो । यसअघि पाकिस्तानी प्रधानमन्. . .
पर्वत, वैशाख २८ । पर्वतको कुश्मा नगरपालिका–८, दोबिल्लामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १४ जना यात्री घाइते भएका छन् । बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नम्बरको यात्रीबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्री घाइते भएका हुन् । घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहर�. . .
काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भन्दै अबैध कारोबार गर्दै आएका दुईजना पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको विशेष टोलीले ललितपुर महानगरपालिका २८ हरिसिद्धी स्थित बिकेएम खाजाघरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाप दुरागाँउ स्थायी घर भई हाल ललितपुरको हात्तिबन बस्दै आएका २५ . . .
देवबहादुर कुँवर काठमाडौँ, वैशाख २८ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका लागि राजधानी काठमाडाँैंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थापनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरी राज्यका चारवटै सुरक्षा अङ्ग परिचालन गर. . .
जनकपुर, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका हुन् । मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रा�. . .
जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका छन् । उनी नयाँ दिल्लीबाट बिहार हुँदै जनकपुरमा अवतरण गरेका छन् । मोदीलाई रक्षामन्त्री इश्वर पोखरले र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । विमानस्थलमा केहीबेर आराम गरेपछि मोदी जानकी मन्दिर . . .
काठमाडौं । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ। यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दाबी छ । आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता रोक्ने निर्णय सरकारले गरेको हो ।. . .
काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमणका लागि नयाँ दिल्लीबाट जनकपुरतर्फ प्रस्थान गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मोदी जनकपुरतर्फ प्रस्थान गरेको जानकारी ट्वीटरमार्फत दिएका हुन् ।मोदी नयाँ दिल्लीबाट पटना हुँदै जनकपुर आउनेछन् । जनकपुरमा उन�. . .
गाईघाट, उदयपुर (रासस) । जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्राउ परेका छन् । सो पार्टीका केन्द्रीय सदस्य किरण राई सहितका जिल्ला नेताहरुलाई बिहीबार जिल्ला अदालत, उदयपुरले धरौटी राखी तारेखमा रिहा �. . .
भक्तपुर । यही वैशाख १४ गतेदेखि देशभर एकैसाथ सञ्चालन भएको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा बिहीबारबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर . . .
जनकपुर, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा. . .