काठमाडौं– यसपालि भाइटीकाको शुभसाइत बिहान ११:५५ निर्धारण गरिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको थियो। ति�. . .
काठमाडौं, २२ कात्तिक । तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा.सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएकाे छ । उनले भने, ‘यो स�. . .
काठमाडौं, २२ कात्तिक । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर. . .
काठमाडौँ, २२ कात्तिक । नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ । नेपाल संवत्ले पृथ्वी�. . .
काठमाडाैं, २१ कात्तिक ।निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न नसकेको छैन । ४ भदौमा घरमै सुतिरह�. . .
काठमाडौँ, २१ कात्तिक । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेर. . .
काठमाडौं, २१ कात्तिक। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर �. . .
राजविराज, २० कात्तिक । हिन्दुहरुको महत्वपूर्ण पर्व दिपावली यहाँ धुमधामका साथ मनाईदै छ । दिपावलीको अवसरमा घर, पसल तथा व्यापारीक प्रतिष्ठानहरु विभिन्न रंगका कागज, फुल र केराको बोटले सजाईएपछि नगर क्षेत्र रंगीचंगी देखिएको हो ।तिहारमा प्रयोग हुने माला, घर सजाउने प्लास्टिकका सामग्री, विद्युतीय सामान र मि�. . .
काठमाडौं- सन् २०२० का लागि खुलाइएको अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को म्याद आज राति १२ बजेपछि सकिँदै छ। गत अक्टोबर ३ बाट सुरु भएको डिभी भर्ने म्याद आज सकिन लागेको हो। प्रत्येक वर्षको अक्टोबर ३ बाट अमेरिकी सरकारले अमेरिका जान इच्छुकहरुका लागि डिभी चिठ्ठा खुलाउँदै आएको छ। यसलाई अमेरिकी ग्रिनकार्ड लट्�. . .
हिमाल पौडेल , काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ । ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् । बोट–बिरुवामा फल्ने तिहारका अधिकांश मसला हामीकहाँ उत्पादन भने हँुदैन । अधिकांश मसला विदेशबाट आयात हुने गरेको छ । तिहारका मसला केही स्वदेशमा नै उत. . .
बुटवल, २० कात्तिक । रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ । मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । देउसी भै�. . .
काठमाडौं, २० कात्तिक । नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समित. . .