स्थानीय निर्वाचन भाग २ मा नेपालले बैशाख ३१ को निर्वाचन अनि त्यसको घटनापरिघटनाबाट धेरै कुराहरु सिकेको छ । मतगणनाका क्रममा भएका धाँधली अझ भनौ मतपेटिकासम्म च्यातिने अराजक कार्य पनि भएको हो । आउनुहोस आज हामी यसै पेरिफेरिमा बात मार्न चाहन्छौ, निर्वाचन सञ्चालन ऐन २०४८ अनुरुप अहिलेको निर्वाचन हनि तिनका कार. . .
बर्दिया, असार १७ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर २ को अध्यक्षमा १ मत बढि ल्याएर माओवादी केन्द्र विजयी भएको छ । एमालेका शिवनारायण थारुले ९ सय ३१ र माओवादी केन्द्रका हरीराम थारुले ९सय ३२ मत प्राप्त गर्नुभएको हो । माओवादी केन्द्रका हरीराम थारु सहितको प्यानल नै विजयी भएको हो ।. . .
कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपाल. . .
झापाको कन्काइ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । नगरप्रम्खमा एमालेले १७३ मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले ९६ मत प्राप्त गरेको छ ।. . .
१५ असार, दाङ । दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएको पत्रकार दशरथ घिमिरेले जानकारी दिएका छन् । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना स. . .
रोल्पा, असार १४ – रोल्पा नगरपालिका–१० वडामा मतदान भइरहेका बेला मतपेटिका जलेको छ । १० वडाको भनभने मतदान केन्द्रमा अपरिचित मतदाताले भोट खसाल्ने बहानामा मतपेटिकामा एसिड हालेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मतपेटिकमा धुवाँ आउन थालेपछि हेर्दा एसिड हालेको पाइएको हो । त्यहाँ मतदान स्थगित गरिएको छ । . . .
यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै अाएकाे कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ। अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ। सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्. . .
देशका विभिन्न स्थानमा शंकास्पद रुपमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ प्रहरीको सक्रियतामा निष्क्रिय पारिएको छ । ती स्थानहरुमा बिष्फोटक पदार्थ फेला परेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीको समन्वयमा नेपाली सेनाको स्थानीय युनिटको टोलीले बिष्फोटक पदार्थ निष्�. . .
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ। तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घर र घोराहीमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार . . .
विजय थापा, वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या आरोपमा उनका पति हर्षदकुमार जादबलाई अजीवन काराबास सजाय हुने भएको छ। अदालतको निर्णायक समितिले रिनाको हत्यामा जादबको संलग्नता ठहर गर्दै आजीवन कारावासका लागि सिफारिशको निर्णय गरेको हो।. . .
रोल्पा । बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा कुल मतदान स्थल ८० तथा मतदान केन्द्र १५४ रहेका छन् भने कुल मतदाता सङ्ख्या एक लाख १७ हजार २६१ रहेको जिल्ला निर्वाचन अधिकारी लिलु गिरीले जानकारी दिए । महिला मतदाताको सङ्ख्या ६० हजार ४७५ तथा पुरुष मतदाताको सङ्�. . .
काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत साढे ५ वर्षपछि पक्राउ परेका छन । २०६८ साल माघ ५ गते रामेछापको तत्कालीन संैपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई आईतबार पक्राउ गरेको हो । घटनापछि भारतको अन्डमान निकोबार टापुमा बस्दै आएका �. . .